Bodebarsain Municipality

Bodebarsain Municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bodebarsain Municipality, Government Organization, bode barsain saptari, Rajbiraj.

रसायनिक मलखादको कोटा निर्धारण र वितरण सम्बन्धि सूचना |||
24/08/2026

रसायनिक मलखादको कोटा निर्धारण र वितरण सम्बन्धि सूचना |||

आज मिति २०८३/०४/१७ गते यस बोदेबरसाईन नगरपालिकाको सभाहलमा नगर प्रमुखज्यूको अध्यक्षतामा सर्वदलीय तथा सर्वपक्षीय बैठक तथा स...
02/08/2026

आज मिति २०८३/०४/१७ गते यस बोदेबरसाईन नगरपालिकाको सभाहलमा नगर प्रमुखज्यूको अध्यक्षतामा सर्वदलीय तथा सर्वपक्षीय बैठक तथा सद्भाव र्‍याली सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका पदाधिकारीहरू, नागरिक समाजका अगुवाहरू, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा सामाजिक सद्भाव, आपसी सहकार्य, शान्ति, एकता तथा साम्प्रदायिक सौहार्द कायम राख्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले समाजमा मेलमिलाप, सहिष्णुता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्न सबै पक्षले साझा प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

बैठकपश्चात् सहभागीहरूको उपस्थितिमा नगर क्षेत्रमा सद्भाव र्‍याली आयोजना गरिएको थियो। र्‍यालीमा शान्ति, एकता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने विभिन्न नाराहरू प्रदर्शन गर्दै नगरको प्रमुख बजार क्षेत्रको परिक्रमा गरी कार्यक्रम सम्पन्न गरिएको थियो।
समग्रमा, उक्त कार्यक्रमले सामाजिक सद्भाव, आपसी विश्वास तथा सहकार्यको वातावरणलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।

02/08/2026
सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपस्थितिका लागि हार्दिक अनुरोध छ |
01/08/2026

सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपस्थितिका लागि हार्दिक अनुरोध छ |

Address

Bode Barsain Saptari
Rajbiraj
56415

Website

Alerts

Be the first to know and let us send you an email when Bodebarsain Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bodebarsain Municipality:

Shortcuts

Share