31/05/2025
📣 महत्वपूर्ण सूचना! National Youth Conference 2025
Form: https://docs.google.com/forms/d/1LMQ6fFdhcN5ZoSdaBZ3xutOCuOIGICYWv2mJ1jXzR50/preview
कोशी प्रदेश अन्तर्गत निम्न जिल्लाहरूका स्थानीय तहहरूबाट १८–३५ वर्ष उमेर समूहका १ जना महिला र १ जना पुरुष युवाहरूको आवेदनका लागि हार्दिक अनुरोध गर्दछौं:
📍 इलाम (१ पुरुष)
📍 पाँचथर (१ पुरुष र १ महिला)
📍 ताप्लेजुङ (१ पुरुष र १ महिला)
📍 तेह्रथुम (१ पुरुष र १ महिला)
📍 धनकुटा (१ पुरुष र १ महिला)
📍 भोजपुर (१ पुरुष र १ महिला)
📍 ओखलढुंगा (१ पुरुष र १ महिला)
👉 कृपया फरक–फरक स्थानीय तह प्रतिनिधित्व सुनिश्चित गर्दै आवेदन दिनुहोस्।
🎯 नेतृत्व, सशक्तिकरण र राष्ट्रिय युवा सहभागिताको सुनौलो अवसर गुम्न नदिनुहोस्!