स्ववियु ASMC

  • Home
  • स्ववियु ASMC

स्ववियु ASMC स्ववियु अ.श.ब. क्याम्पस राजापुर बर्दिया

10/04/2026
4 Year B.Ed III Year को परीक्षा केन्द्र आफ्नै क्याम्पसमा तथा BA को परीक्षा केन्द्र गुराँस ब. क्याम्पस तारातालमा रहेको जा...
04/04/2026

4 Year B.Ed III Year को परीक्षा केन्द्र आफ्नै क्याम्पसमा तथा BA को परीक्षा केन्द्र गुराँस ब. क्याम्पस तारातालमा रहेको जानकारी

लुम्बिनी प्रदेश समाजिक बिकास मन्त्री माननीय जन्मजय तिमिल्सिना ज्युले हालेको बजेटवाट निर्माण भइरहेको हाम्रो क्याम्पसका भव...
23/03/2026

लुम्बिनी प्रदेश समाजिक बिकास मन्त्री माननीय जन्मजय तिमिल्सिना ज्युले हालेको बजेटवाट निर्माण भइरहेको हाम्रो क्याम्पसका भवनहरु 🙏
स्ववियु सभापति
Amrit Tharu

Hurry up...... 🙏
10/03/2026

Hurry up...... 🙏

03/03/2026

रंगहरूको महान पर्व होलीको सुखद अवसरमा सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
रंगहरूले जस्तै हाम्रो सम्बन्ध पनि सधैं गाढा, आत्मीय र मजबुत रहिरहोस्। आपसी सद्भाव, एकता, भाईचारा र सहकार्यको भावना अझ प्रगाढ बनोस् भन्ने कामना गर्दछु।
अमर सहिद बहुमुखी क्याम्पस परिवारका सम्पूर्ण सदस्यहरूमा
रंगीन, सुरक्षित र उल्लासमय होलीको शुभकामना।
शुभेच्छुक,
अमृत थारु
सभापति
स्वतन्त्र विद्यार्थी युनियन
अमर सहिद बहुमुखी क्याम्पस

अमर शहीद बहुमुखी क्याम्पसको स्व.वि.यु. सदस्य Pritam Kushmi  ज्यूलाई जन्म दिनकाे हार्दिक मंगलमय शुभकामना गर्दछौं । 🎂🎈💐
18/02/2026

अमर शहीद बहुमुखी क्याम्पसको स्व.वि.यु. सदस्य Pritam Kushmi ज्यूलाई जन्म दिनकाे हार्दिक मंगलमय शुभकामना गर्दछौं । 🎂🎈💐

📢 सूचना     📢 सूचना   📢 सूचनास्वतन्त्र विद्यार्थी युनियनअमर शहीद बहुमुखी क्याम्पसको आयोजनामायही मिति २०८२/१०/२९ गते,प्रथ...
11/02/2026

📢 सूचना 📢 सूचना 📢 सूचना
स्वतन्त्र विद्यार्थी युनियन
अमर शहीद बहुमुखी क्याम्पसको आयोजनामा
यही मिति २०८२/१०/२९ गते,
प्रथम वर्षका विद्यार्थी भाई–बहिनीहरूलाई लक्षित
स्वागत तथा अभिनन्दन कार्यक्रम
📍 क्याम्पसको प्राङ्गणमा
⏰ बिहान ठीक ८:०० बजे
आयोजना हुन गइरहेको हुँदा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीज्यूहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🙏 धन्यवाद।

स्वतन्त्र विद्यार्थी युनियन
अमर शहीद बहुमुखी क्याम्पस

विदा सम्बन्धमा ।
03/02/2026

विदा सम्बन्धमा ।

अमर शहीद बहुमुखी क्याम्पसको स्व.वि.यु. सदस्य भुमिका चौधरी ज्यूलाई जन्म दिनकाे हार्दिक मंगलमय शुभकामना गर्दछौं । 🎂🎈💐
27/01/2026

अमर शहीद बहुमुखी क्याम्पसको स्व.वि.यु. सदस्य भुमिका चौधरी ज्यूलाई जन्म दिनकाे हार्दिक मंगलमय शुभकामना गर्दछौं । 🎂🎈💐

Address


Website

Alerts

Be the first to know and let us send you an email when स्ववियु ASMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share