UNYC Nepal

UNYC Nepal NGO in Nepal

युनिक नेपाल बर्दियाको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। मिति २०८२ पुस ११ गतेका दिन संस्थाको केन्द्रीय कार्यालय रा...
28/12/2025

युनिक नेपाल बर्दियाको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। मिति २०८२ पुस ११ गतेका दिन संस्थाको केन्द्रीय कार्यालय राजापुर -२ जोतपुर बर्दियामा संपन्न भएको हो। साधारण सभाले आ. व. २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन र वित्तीय प्रतिवेदन सर्वसम्मत स्वीकृत गरेको छ। साधारण सभा संस्थाका अध्यक्ष्य प्रिम बहादुर थारुको सभापतित्व तथा संरक्षक डा. गोपाल दहितको प्रमुख आतिथ्यमा सम्पन्न भएकोथियो।साधारण सभामा संस्थाका आजीवन सदस्य,वडा अध्यक्षहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि,पत्रकार तथा वरघरहरुको उपस्थिति रहेको थियो।

मिती २०८२ साल मंसिर ११ गते बिहीवारका दिन युनिक नेपाल र नेपाल स्वयम्सेवी रक्तदाता समाज राजापुर नगर समितिको संयुक्त आयोजना...
28/11/2025

मिती २०८२ साल मंसिर ११ गते बिहीवारका दिन युनिक नेपाल र नेपाल स्वयम्सेवी रक्तदाता समाज राजापुर नगर समितिको संयुक्त आयोजना तथा राजापुर नगरपालीकाको समन्वय र राजापुर रक्त सञ्चार केन्द्र राजापुरको प्राविधिक सहयोगमा युनिक नेपालका अध्यक्ष श्री प्रिम बहादुर थारु ज्यूको सभापतीत्व तथा राजापुर नगरपालीकाको प्रमुख दिपेश थारुको प्रमुख आतिथ्यतामा राजापुर क्षेत्रका रक्तदाता, स्वयम्सेवी लगायत उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरियो।

यहि मिति २०८२ साल मंसिर ११ गते बिहीवार का दिन युनिक नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर को संयुक्त आयोजना तथा ...
25/11/2025

यहि मिति २०८२ साल मंसिर ११ गते बिहीवार का दिन युनिक नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर को संयुक्त आयोजना तथा राजापुर नगरपालिकाको समन्वयमा वृहत् रक्तदान कार्यक्रम हुने भएको हुनाले सम्पूर्ण सर्वसाधारण, शिक्षक, कर्मचारी, व्यापारी, समाजसेवीहरुमा रक्तदान कार्यक्रममा सहभागी भै रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
रक्तदान गर्ने स्थान: राजापुर ४, राजापुर चौकबजार
समय:- विहान ९:००बजे देखि
आयोजक: युनिक नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर

सुचिकृतको लागि अह्वान गरिएको सूचना
21/08/2025

सुचिकृतको लागि अह्वान गरिएको सूचना

आज मिति २०८२ साल १८ गते आइतबारका दिन युनिक नेपाल बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाजको संयुक्त आयोजना तथा राजापुर नग...
03/08/2025

आज मिति २०८२ साल १८ गते आइतबारका दिन युनिक नेपाल बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाजको संयुक्त आयोजना तथा राजापुर नगरपालिका र रक्त संकलन तथा भण्डारण केन्द्र राजापुरको प्राविधिक सहयोगमा युनिक नेपालका अध्येक्षे श्री प्रिम बहादुर थारु ज्यूको सभापतित्व तथा नेपाल स्वयंसेवी रक्त दाता समाजको जिल्ला सदस्य शिशिर शर्माको विशिष्ट आतिथ्यमा राजापुर क्षेत्रका रक्तदाता, स्वयंसेवी लगायतको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरियो।

यहि मिति २०८२साउन १८ गते आइतवार का दिन युनिक नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर को संयुक्त आयोजना तथा राजापुर...
27/07/2025

यहि मिति २०८२साउन १८ गते आइतवार का दिन युनिक नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर को संयुक्त आयोजना तथा राजापुर नगरपालिका को प्राबिधिक सहयोग मा वृहत् रक्तदान कार्यक्रम हुने भएको हुनाले सम्पूर्ण सर्वसाधारण, शिक्षक, कर्मचारी, व्यापारी, समाजसेवीहरुमा रक्तदान कार्यक्रममा सहभागी भै रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
रक्तदान गर्ने स्थान: युनिक नेपालकाे कार्यालय भवन राजापुर २ जोतपुर, बर्दिया
समय:- ७ बजे देखि
आयोजक: युनिक नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर

अध्ययन को लागि चाहिएमा युनिक नेपाल राजापुर २ जोतपुर को कार्यालयमा सम्पर्क गर्नुहोला।
20/07/2025

अध्ययन को लागि चाहिएमा युनिक नेपाल राजापुर २ जोतपुर को कार्यालयमा सम्पर्क गर्नुहोला।

मिति २०८२ साल जेठ २४ गते युनिक नेपाल बर्दिया र श्री किसान मा. वि. बदालपुरकाे संग्युक्त आयोजनामा विद्यालय व्यवस्थापन समित...
08/06/2025

मिति २०८२ साल जेठ २४ गते युनिक नेपाल बर्दिया र श्री किसान मा. वि. बदालपुरकाे संग्युक्त आयोजनामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हेलु राम चौधरी ज्यूकाे सभापतित्व तथा राजापुर नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष श्री रमेश दहित ज्यूको आतिथ्यतामा असल अभिभावकत्व शिक्षा कार्यक्रम सम्पन्न भएकाे छ।

To know about us, please visit our website
05/06/2025

To know about us, please visit our website

UNYC Nepal is a non-profit, non-governmental, grass-root and services oriented NGO established in 1995 registering at District Administration Office of Bardiya district. Its primary objective is to create civil society through improving the living standard and socio-economic development of the peopl...

  and mock drill on flood hazard at communityTraining on simulation and mock drill on flood hazard at community level wa...
02/06/2025

and mock drill on flood hazard at community
Training on simulation and mock drill on flood hazard at community level was accomplished on May 31, 2025. The activity was conducted under the Suraksh*t Aawash Project in joint collaboration of Habitat Nepal, Rajapur Municipality and UNYC Nepal.
The contents of the training were first aid and its theories and responsibilities, Crack and its first aid and symptoms, burns and its first aid. Basically, it was focused on flood and measures to be practiced during flood. The participants trained through practicing, demo and dividing in groups. Chakra Bahadur Thapa and Ashok Sigdel had facilitated the training.

02/06/2025

Address

Rajapur

Alerts

Be the first to know and let us send you an email when UNYC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to UNYC Nepal:

Share

Category