Bagdula Youth Club

Bagdula Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bagdula Youth Club, Social service, प्युठान नगरपालिका ८, Pyuthan.

यस क्लबका शुभचिन्तक तथा सहपाठी श्री दिपक के.सि र अर्जुन के.सी. का बुबा श्री पदम बहादुर के.सी. को मिति २०८३/०२/१९ गते भएक...
10/06/2026

यस क्लबका शुभचिन्तक तथा सहपाठी श्री दिपक के.सि र अर्जुन के.सी. का बुबा श्री पदम बहादुर के.सी. को मिति २०८३/०२/१९ गते भएको स्वर्गारहणको घटनाप्रति क्लब परिवार दुःखी तथा स्तम्भ भएका छौं। साथै परिवार जन तथा आफन्तमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दछौँ।

Bagdula Youth Club

हाम्रो zebra crossing अभियानमा आर्थिक सहयोग गर्नुहुने महानुभाबको नामावली  र खर्चको  विवरण यसप्रकार छ ।
20/04/2026

हाम्रो zebra crossing अभियानमा आर्थिक सहयोग गर्नुहुने महानुभाबको नामावली र खर्चको विवरण यसप्रकार छ ।

यहि मिति २०८२/०१/०१ गते नव बर्षको उपलक्ष्यमा पैदलयात्रुको सहजताको लागि zebra crossing पुनर्निर्माण गर्ने कार्यक्रममा उपस...
16/04/2026

यहि मिति २०८२/०१/०१ गते नव बर्षको उपलक्ष्यमा पैदलयात्रुको सहजताको लागि zebra crossing पुनर्निर्माण गर्ने कार्यक्रममा उपस्थित , आर्थिक सहयोगी तथा महत्त्वपूर्ण सरसल्लाह दिएर समाजसेवामा लाग्न प्रेरित गर्ने सम्पुर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।❤️🙏

13/04/2026

यहि मिति २०८३ साल बैशाख १ गते नयाँ वर्ष को उपलक्ष्यमा नयाँ वर्ष को शुभकामना आदानप्रदान तथा प्युठान जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला बजारमा पैदल यात्रु तथा सवारी साधनको सहजताको उदेश्य ले (*Zebra* *Crossing*)को पुननिर्माण गर्ने कार्यक्रम रहेकाे हुदा उक्त कार्यक्रममा हजुरहरुको उत्साहपुर्वक उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।🙏❤️

मिति:२०८३-०१-०१
समय:बिहान ७ बजे
स्थान: प्यु.न.पा. ८ बाग्दुला पुल्चोक,प्युठान
आयोजक :बाग्दुला युथ क्लब तथा अस्थाई
ट्राफिक प्रहरी पोस्ट बाग्दुला ,प्युठान

आजको कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने प्रहरी चौकी बाग्दुला, स्थानीय बासिन्दा तथा सम्पूर्ण सरोकारवाला साथीभाइ, दाजुभाइ...
28/02/2026

आजको कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने प्रहरी चौकी बाग्दुला, स्थानीय बासिन्दा तथा सम्पूर्ण सरोकारवाला साथीभाइ, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ।
बृहत सरसफाइ कार्यक्रम लाई सफल पार्न साथ तथा आवश्यक सामाग्री सहयोग गर्नु हुने सम्पूर्ण मा विशेष धन्यवाद दिन चाहान्छौ।
यसरी नै सामाजिक कार्यमा अग्रसर भै रहनु होला।🙏🙏
Bagdula Youth Club

27/02/2026

🌿 बृहत् सरसफाइ कार्यक्रम 🌿

📍 स्थान: बाग्दुला पुल्चोक
📅 मिति: २०८२-११-१६ गते
⏰ समय बिहान ७:३० देखि ९ बजे

स्वच्छ, सफा र सुन्दर बाग्दुला निर्माण गर्ने हाम्रो अभियानमा सम्पूर्ण टोलबासी, युवा तथा सरोकारवालाहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

👉 “हाम्रो टोल, हाम्रो जिम्मेवारी”
आयोजक
🏷 बाग्दुला युथ क्लब प्युठान न.पा.–८, बाग्दुला

अध्यन अबलोकन र सपना😗
21/12/2025

अध्यन अबलोकन र सपना😗

हाम्रो यस Bagdula Youth Club  का सदस्य मित्र Sandeep Thapa ज्यु ले आफ्नो जन्मदिनको अबसरमा रक्तदान गरेर अरु कसैको जीवन बच...
04/12/2025

हाम्रो यस Bagdula Youth Club का सदस्य मित्र Sandeep Thapa ज्यु ले आफ्नो जन्मदिनको अबसरमा रक्तदान गरेर अरु कसैको जीवन बचाउन मद्दत पुराउने कार्य गर्नु भएको मा र साथै यस क्लब का सदस्य मित्र किरण के.सी. ज्यु ले पनि उहाँ लाई साथ दिएर रक्तदान गर्नु भएको मा उहाँहरु दुबै जनालाई हाम्रो यस क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद ।😊❤️
यस्तै सामाजिक कार्यमा अग्रसर भएको देख्न पाइयोस् ।🙏❤️

हाम्रो यस Bagdula Youth Club का सदस्य मित्र Sandeep Thapa ज्यु ले आफ्नो जन्मदिनको अबसरमा रक्तदान गरेर अरु कसैको जीवन बचा...
04/12/2025

हाम्रो यस Bagdula Youth Club का सदस्य मित्र Sandeep Thapa ज्यु ले आफ्नो जन्मदिनको अबसरमा रक्तदान गरेर अरु कसैको जीवन बचाउन मद्दत पुराउने कार्य गर्नु भएको मा र साथै यस क्लब का सदस्य मित्र किरण के.सी. ज्यु ले पनि उहाँ लाई साथ दिएर रक्तदान गर्नु भएको मा उहाँहरु दुबै जनालाई हाम्रो यस क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद ।😊❤️
यस्तै सामाजिक कार्यमा अग्रसर भएको देख्न पाइयोस् ।🙏❤️

"स्वस्थ रगत सबैका लागि"
तपाईहरुले गर्नुभएकाे रक्तदानले अरू कसैको जीवन बचाउँन सहयोग सिद्ध हुनेछ । धन्यवाद !
"रक्त व्यवस्थापनमा सबैको सहभागिता"

Address

प्युठान नगरपालिका ८
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when Bagdula Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category