27/04/2026
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान दाङ समयको माग सँगै क्रमश सुशासनको बाटोमा:
*बीमा अन्तर्गतको सेवाको लागी काउन्टर तथा कर्मचारीहरू थप,
*साधारण र बीमा काउन्टर छुटा छुट्टै बनाई सेवामा सिघ्रता ल्याउने प्रयास,
*शीघ्र सेवा सँगै सुविधा सम्पन्न फार्मेसी,
*इमर्जेन्सी सेवामा पनि सुधार देखियो,
*ल्याब परीक्षण र रिपोर्ट लिने ठाउँ छुट्टाछुट्टै,
*डाक्टर तथा नर्सिङ विद्यार्थी हरूलाई सवारी साधन बसको व्यवस्था।
* Dialysis सेवामा dialyser व्यवस्थापनमा सुधार,
सधैं आलोचना र गुनासो मात्र होइन राम्रो लाई राम्रो भन्न सिकौं! थप प्रभावकारी गराउन आवश्यक सल्लाह सुझाव सहित coment गर्नुहोस् त ल!