मधुवन न पा १ न वडा कार्यालय सुर्यपटुवा बर्दिया

  • Home
  • Nepal
  • Pratappur
  • मधुवन न पा १ न वडा कार्यालय सुर्यपटुवा बर्दिया

मधुवन न पा १ न वडा कार्यालय सुर्यपटुवा बर्दिया Madhuwan-1, suryapatuwa Bardiya

निःशुल्क सीपमूलक तालिम सम्बन्धी ७ दिने सूचना यसै पत्रसाथ जानकारी गर्दछौं।आवश्यक थप जानकारीका लागि मधुबन नगरपालिकाको रोजग...
07/05/2026

निःशुल्क सीपमूलक तालिम सम्बन्धी ७ दिने सूचना यसै पत्रसाथ जानकारी गर्दछौं।
आवश्यक थप जानकारीका लागि मधुबन नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।
९८५८०४३४१३, ९८१२५२३२४८
Min Thapa मधुवन नगरपालिका Ram Charan Chaudhari Ashok Bist Maya Pariyal Ranju Tharu धनि राम थारु Ashish Pariyar

तेस्रो त्रैमासिक बापतको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना निम्न मिति समय र स्थानमा वितरण हुने सम्पूर्णमा जानकार...
10/04/2026

तेस्रो त्रैमासिक बापतको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना निम्न मिति समय र स्थानमा वितरण हुने सम्पूर्णमा जानकारी गर्दछौँ।

बिषय :- नि:शुल्क सिपमुलका तालिम सम्बन्धी सूचना ।प्रस्तुत बिषयमा पोखरा भ्याली टेक्निकल ट्रेनिंग इन्ष्टिच्युट प्रा.लि. ( P...
24/03/2026

बिषय :- नि:शुल्क सिपमुलका तालिम सम्बन्धी सूचना ।
प्रस्तुत बिषयमा पोखरा भ्याली टेक्निकल ट्रेनिंग इन्ष्टिच्युट प्रा.लि. ( POKHARA VALLEY TECHNICAL INSTITUTE PVT.LTD.) को आर्थिक सहयोगमा यस मधुवन नगरपालिका क्षेत्रमा रहेका युवा युवतीहरूलाई तपशिलमा उल्लेखित ४ महिने र ६ महिने नि:शुल्क तालिम संचालन हुने भएको हुदाँ सम्पूर्ण युवा युवतीहरुमा बैदेशिक रोजगार तथा स्वदेशमा रोजगारी र उद्यमी बन्न चाहाने युबाहरुलाई यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र मधुवन नगरपालिकाको रोजगार सेवा केन्द्रमा आबेदन दिनहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
सम्पर्क 9858043413/9812523248
मधुवन नगरपालिका Ram Charan Chaudhari Ranju Tharu Anita Chaudhary माया परियार

सम्पूर्ण सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूमा दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना मार्फत जानकारी...
13/01/2026

सम्पूर्ण सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूमा दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना मार्फत जानकारी गर्दछु।

सम्पूर्ण इसाई धर्ममा आस्था राख्ने देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण धर्मालम्वीहरुमा येशूको जन्म दिन क्रिसमस डे को अवसरम...
25/12/2025

सम्पूर्ण इसाई धर्ममा आस्था राख्ने देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण धर्मालम्वीहरुमा येशूको जन्म दिन क्रिसमस डे को अवसरमा हार्दिक शुभ कामना व्यक्त गर्दछु।🙏

वडा नं १ बासी सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्द्छु।मधुवन नगरपालिका Ram Charan Chaudhari Maya Pariyal Ranju Tharu Pus...
22/12/2025

वडा नं १ बासी सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्द्छु।
मधुवन नगरपालिका Ram Charan Chaudhari Maya Pariyal Ranju Tharu Pushpa Swar Ashok Bist

मधुवन नगरपालिका वडा न. १ अन्तर्गतको ओराली ठाकुरद्वारा सडकखण्डको दुर्गानगर देखि कुसुम्मा चोकसम्म बाटो निर्माण कार्य भइरहे...
22/11/2025

मधुवन नगरपालिका वडा न. १ अन्तर्गतको ओराली ठाकुरद्वारा सडकखण्डको दुर्गानगर देखि कुसुम्मा चोकसम्म बाटो निर्माण कार्य भइरहेकोले यो खण्डको बाटो
प्रयोग नगरी वैकल्पिक बाटोहरू प्रयोग गरि सहयोग गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दछु।

नेपालीहरूको महानचाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आम...
20/10/2025

नेपालीहरूको महानचाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा सुख,शान्ति,सुस्वास्थ,दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

सम्पूर्णमा हार्दिक शुभकामना।
02/10/2025

सम्पूर्णमा हार्दिक शुभकामना।

आ.व.२०८२/०८३ मा सामाजिक सुरक्षाभता नवीकरण गर्न बाँकी रहनुभएका तपसिलका लाभग्राहीहरू वडा कार्यालयमा आई नवीकरण (बायोमेट्रिक...
01/09/2025

आ.व.२०८२/०८३ मा सामाजिक सुरक्षाभता नवीकरण गर्न बाँकी रहनुभएका तपसिलका लाभग्राहीहरू वडा कार्यालयमा आई नवीकरण (बायोमेट्रिक) गर्नुहुन सम्पूर्णमा जानकारी गर्दछु। अन्तिम मिति२०८२/०५/३१ गते भित्र नवीकरण हुन नसकेमा स्वतः लगतकट्टा हुनेछ। यसै सूचना मार्फत सम्पूर्ण लाभग्राहीहरूमा जानकारी गर्दछु।

सम्पूर्णमा जानकारीका लागि अनुरोध ।
17/08/2025

सम्पूर्णमा जानकारीका लागि अनुरोध ।

Address

Madhuwan 1 Bardiya
Pratappur
21814

Website

Alerts

Be the first to know and let us send you an email when मधुवन न पा १ न वडा कार्यालय सुर्यपटुवा बर्दिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share