मेरो निम्ति 'आमा' नै भगवान'आमा' नै 'चारधाम'

  • Home
  • Nepal
  • Pokhra
  • मेरो निम्ति 'आमा' नै भगवान'आमा' नै 'चारधाम'

मेरो निम्ति 'आमा' नै भगवान'आमा' नै 'चारधाम' Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो निम्ति 'आमा' नै भगवान'आमा' नै 'चारधाम', Library, kaski, Pokhra.

मेरी आमा
मेरो इज्जत मेरो सम्मान , मेरो शान हौ मेरी आमा !
त्याग तपस्या बलिदानकी , प्रमाण हौ मेरी आमा !!
जान्न मन्दिर पुज्दिन ढुङ्गा , पर्छु तिम्रै चरणमा !
मेरो इश्वर मेरो चारधाम , मेरो भगवान हौ मेरी आमा !!
ऋदम शिवराज
पोखरा

पैसो सापट माग्छन् भने छैन भन्नु पर्ने रहेछसापट दिए सम्बन्धमा ठुलो असर गर्ने रहेछनाता गोता साथी भाइ भन्यो गर्‍यो साथ सहयो...
27/03/2025

पैसो सापट माग्छन् भने छैन भन्नु पर्ने रहेछ
सापट दिए सम्बन्धमा ठुलो असर गर्ने रहेछ
नाता गोता साथी भाइ भन्यो गर्‍यो साथ सहयोग
त्यही मान्छे पराइ बनी शत्रुतामा झर्ने रहेछ !

लिएको ऋण तिर भन्दा सम्बन्ध नै मर्ने रहेछ
उल्टै कुरा काट्दै मान्छे अर्को तिर सर्ने रहेछ
गुमिसके कैयौं आफ्ना साथी भाइ इष्टमित्र
पैसाको मुख कालो हुन्छ भन्दै टारे टर्ने रहेछ

– रामप्रसाद खनाल

Address

Kaski
Pokhra

Telephone

+971507735706

Website

Alerts

Be the first to know and let us send you an email when मेरो निम्ति 'आमा' नै भगवान'आमा' नै 'चारधाम' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मेरो निम्ति 'आमा' नै भगवान'आमा' नै 'चारधाम':

Share

Category