माया गर्ने मुटु नै टाढा हुँदा को पिडा .?

  • Home
  • Nepal
  • Pokhra
  • माया गर्ने मुटु नै टाढा हुँदा को पिडा .?

माया गर्ने मुटु नै टाढा हुँदा को पिडा .? Nour Store

25/10/2025
♥️ThaeThae👸🏼♥️So beautiful our Queen 👑 Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝...
20/10/2024

♥️ThaeThae👸🏼♥️So beautiful our Queen 👑
Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤Myanmar👑☝🇲🇲❤

24/05/2024

https://win999.43phcash.vip/?referralCode=jhy3177

This website is using a security service to protect itself from online attacks. The action you just performed triggered the security solution. There are several actions that could trigger this block including submitting a certain word or phrase, a SQL command or malformed data.

20/05/2021

साएद आफ्नैलाइ थाहा हुन्छ
कहाँ, कसरी, कहिले प्रहार गर्दा चोट लाग्छ भन्ने
नत्र अपरिचित र पराइ भनिनेहरुले त तीखो बचनमा पनि मीठो प्रेम्देखाएर जाने गर्दछन

23/04/2021

उस्ले रिसाउदै बादर भन्यो मैले माया सम्झे
उस्लाइ काले भन्थे आदार सम्झिन्थ्यो
अरे उस्को बाबू छ अनि मेरो नानी छ
सुन्नुस न ए हजुर कति मीठो कहानी छ

कराइ र कसौडी बसाल्ने चुलो एउटै थियो
घरभित्र पस्ने ढोका भन्छ क्यारे दुलो एउटै थियो
दुख एउटै ब्यथा अनि दुइको पिर एउटै थियो
दुखमा दुखी सुखमा खुसी तग्दिर एउटै थियो

आज
मैले बोलाउदा उ आउदैन अरे
मेरो झुपडिमा उ अटाउदैन अरे
स्कुल एउटै थियो जागिर बेग्लै भयो
उस्को र मेरो अब पिर बेग्लै भयो

बिहेपछी उस्को मेरो भेट अलग अलग भयो
सङै सुत्दा ओडने ब्ल्यान्केट अलग भयो
कसौडी अनि कराइ बेग्लै भयो
हो एक अर्कालाइ मन पराइ बेग्लै भयो
आज उस्को र मेरो मन फरक छ
मुटु गाठो पर्छ भन्दा जीवन फरक छ
स्कुल एउटै थियो जागिर फरक छ
उस्को आफ्नै मेरो आफ्नै तग्दिर फरक छ

था छैन खै सम्पति कती छ
घर एउटै पिडि आधी छ
कोठा एउटै मझेरी आधी आधी छ
सोचेनौ कहिलेइ बाउको सपना कति छ

बिर्सियो क्यारे उस्ले पनि बिर्सिएझै मैले पनि
आमाको लाम्टो अनि बाबाको काध एउटै थियो
आखिर फरक बनायो परिस्थितिले जात एउटै थियो
उस्ले दिएनी मैले दिएनी सौगात एउटै थियो
मन फरक भएछ क्यारे जात एउटै थियो
उ ठुलो कि म ठूलो हिजो औकात एउटै थियो

उस्को बाबू अनि मेरो नानी छ
सुन्नुस न ए हजुर कति मीठो कहानी छ

13/04/2021

भोक मा गाँस मिलोस ठन्डिमा न्यानो कपास मिलोस
सोचेेेको अनि बोलेको पूरा होस २०७८साल खास बनोस
बोल्दा जिब्रो नचिप्लियो हिडदा ठेस नलागोस सबै सन्कल्प पूरा होउन गरिबको चुलोमा आगो सजिलै बलोस सोचेझै जिन्दगी सबैको चलोस
पिडितले न्याए पाओस दोशिले कार्बाही पाओस
सुन्दर सपनाहरुको आगमन होस
देखेका सपना पूरा हुन
गरिखानेले गरिखान पाउन
कसैलाइ कसैको दासी हुन नपरोस श्रमिक ले श्रम पाओस ब्यापारिले व्यापार गर्न पाओस
जनताले खुसिको सास फेर्न पाओस
देशले शान्ती पाओस राजनितिले स्थिरता पाओस
सधै भरी कोरोना न आओस
युद्द र बन्दको अन्त होस
मनस्पटलमा सकारात्मक सोचको बिकास होस
धनिलाइ मात्तिन नपरोस गरिबलाइ आत्तिन नपरोस
अगाडि बढेका पाइला नरोक्कियुन
जनता सुखी हुन देशमा समृद्दी आओस
सबै सबैमा खुसियाली छाओस
बिध्यार्थिले पढन पाउन परिक्ष्यार्थिलाइ प्रस्न सजिला लागुन
सालभर का हरेक प्रकारका परिक्ष्यामा सबै पास बनोस
हो २०७८ साच्चिकै खास बनोस
मेरो शुभकामना २०७८ को
सबै सबैलाइ 😍😍😍

31/03/2021

उनले मलाइ प्रेम प्रस्ताब राखेको दिन
मनमा छुट्टै खुल्दुली साथै आनन्द महसुस भयो
कल्पनामा हराए ,अनेक रंगीचंगी सपनामा मस्त भए
उनी सङको प्रेमको गहिराहिमा डुबेर सन्सार जित्ने सपना देखे अनि उनलाइ सन्सार सोछे
तर सोचिन कि त्यो दिन अप्रिल फुल रैछ भनेर 😥😥😥

10/01/2021

त्यसैले अब म उमेदवार दिन्न

जब म एकान्त मा हुन्थे
तब सोच्ने गर्थे अनेकौं
तेहि सोचाइ भित्र को एउटा सोच
आउदो चुनावमा फुलचिन्ह लिएर
उमेद्वार बन्ने
तर सोचे म यो कामको लागि
अयोग्य छु ,असमर्थ छु

किनकि

मेरो देश अनि यहाँका नेताहरु
सरकारकोअस्थिर संरचना र कार्यबिधि
हाम्रा नेताहरु राज गर्नु पर्ने ठाउँमा
लाज पचाएर फोहोरी खेल खेल्दै छन
बिकास हातीको मुख मा जीरा बनाएर
बर्बादीको खेलमा रमिता हेरिरहेछन

तिमी बन्दुक तेर्साएर भोट माग्न सिपालु
मेरो फुलको के कदर हुन्थ्यो र?
मेरो फुल को बदनाम गरेर जबर्जस्त जित्ने छौ
मेरो फुललाइ च्यातेर धुजाधुजा बनाउदै गर्दा
सुगन्धको अस्तित्व धरापमा जानेछ
त्यसैले अब म उमेदवार दिन्न

सोझा जनतालाइ तिम्रो झन्डा बोक्ने बनाएउ
पानी जहाज र ग्यास पाइप को आस देखाएर
मेरो बर्तमान जिबनसैली बिचलन बनाएउ
जुन फुल भ्रष्टसन्धि बिच फुल्न खोज्दथियो
तिम्रा आतंकबादी सोचले चुडाइदियो रत
म न फुल रहे न मेरो सुबास रह्यो
त्यसैले अब म उमेद्वार दिन्न

आफ्नु कुर्सीको हिफाजत गर्ने तपाईंहरु
उखु किसान र निर्मला पन्तको लागि
अनि स्वर्गीय नवराज को लागि
केही सोच्नुभयो?
601 को ठाउँमा 101 भए पुग्थ्यो
तर तपाईंहरु भत्ता पचाएर
लोकाचार बन्न खप्पिस
हजारौं को पसिना चुस्न रहर तिमिलाई
त्यसैले अब म उमेदवार दिन्न

नारी पीडित अनि बर्गिय शोषणको सिमा
भोका निमुखा गरिब जनताको आवाज
खै कस्ले सुन्यो?
स्कुल जान नपाएको त्यो बुद्धिप्रसाद
जग्गा बाझो राख्ने त्यो धनपती
अनि भोकको पिडामा त्यो भोकप्रसाद
खै कस्ले अनुगमन गर्यो
सबै आफ्नै स्वार्थमा लिप्त भए
त्यसैले अब म उमेदवार दिन्न

कालापानी र लिपुलेकको किनारमा पुगेर
म फुलको सुबास फैलाउन चाहन्थे
तर तिम्रा आसेपासेले मलाई
लछारपछार पार्ये
थाहा छ तिमिलाइ मैले बागमतीमै पनि
सुबास दिने दुस्साहस गरे
तर मलाई एक्लै पारी गिज्याइयो
त्यसैले अब म उमेदवार दिन्न

सत्ता र शक्तिको आडमा आज
सुगन्धित फुल चुडियो
जरै देखि उखेलेर फ्याकियो
हसिया हतौडा ले प्रहार गर्‍यो
रुखको ओसेपले बढन दियन
चर्को घामले सुकायो
अनि कहिलै बड्न र फुल्न पाएन अन्त्य भयो
त्यसैले अब म उमेदवार दिन्न

Address

Pokhra

Alerts

Be the first to know and let us send you an email when माया गर्ने मुटु नै टाढा हुँदा को पिडा .? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to माया गर्ने मुटु नै टाढा हुँदा को पिडा .?:

Share

Category