United Bagar

United Bagar We fight for legacy.

शुभकामना!!🎉🎂हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री   सन्नी गुरुङ ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा...
19/11/2025

शुभकामना!!🎉🎂
हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री सन्नी गुरुङ ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा प्रगति को हार्दिक शुभकामना व्यक्त गर्दछौं।

शुभकामना!!🎉🎂हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री राहुल तामाङ ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा स...
14/11/2025

शुभकामना!!🎉🎂
हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री राहुल तामाङ ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा प्रगति को हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हाम्रो युनाइटेड बगर परिवारका खेलाडी तथा सक्रिय सदस्य श्री शंकर सुनार ज्यू वैदेशिक रोजगारीको अवसरमा विदेश प्रस्थान गर्न ल...
09/11/2025

हाम्रो युनाइटेड बगर परिवारका खेलाडी तथा सक्रिय सदस्य श्री शंकर सुनार ज्यू वैदेशिक रोजगारीको अवसरमा विदेश प्रस्थान गर्न लाग्नुभएको यस अवसरमा, उहाँको सफल यात्रा, उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँको आगामी जीवनमार्ग सफल, सुरक्षित र सम्मानित रहोस् भन्ने कामना गर्दछौं।

— युनाइटेड बगर परिवार

दीपावली (तिहार)को पावन अवसरमा हार्दिक शुभकामना 🌸🪔 प्रकाशको पर्व दीपावली (तिहार) ले हाम्रा जीवनमा उज्यालो, सुख, समृद्धि र...
23/10/2025

दीपावली (तिहार)को पावन अवसरमा हार्दिक शुभकामना 🌸🪔
प्रकाशको पर्व दीपावली (तिहार) ले हाम्रा जीवनमा उज्यालो, सुख, समृद्धि र शान्ति ल्याओस् भन्ने कामना गर्दै,
युनाइटेड बगर परिवारको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यो पवित्र पर्वले हामी सबैबीच आपसी प्रेम, एकता र सद्भावको भावना अझ प्रगाढ बनाओस्।
घर–घरमा दियो बाल्दा हाम्रा मुटुमा पनि उज्यालो पसोस्,
दुःख र अन्धकार हटोस्, र नयाँ उमंग, उत्साह र सफलता प्राप्त होस्।
शुभ दीपावली 2082!
– युनाइटेड बगर परिवार ✨🌼🪔

युनाइटेड बगर परिवारको तर्फबाट सबैमा विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ✨🙏यस महान चाडले हाम्रो समाजमा आपसी सद्भाव,...
02/10/2025

युनाइटेड बगर परिवारको तर्फबाट सबैमा विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ✨🙏
यस महान चाडले हाम्रो समाजमा आपसी सद्भाव, एकता र भाईचारा अझ मजबुत बनाओस्।
सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि कायम रहोस् भन्ने शुभेच्छा।
जय माता दुर्गा ! 🌺🕉️

शुभकामना!!🎉🎂हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री निश्चल पुन ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा सु...
16/09/2025

शुभकामना!!🎉🎂
हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री निश्चल पुन ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा प्रगति को हार्दिक शुभकामना व्यक्त गर्दछौं।

🎉Huge Congratulations to our United Bagar’s proud player, Saugat Thapa, on tying the knot! Wishing you a joyful and blis...
14/09/2025

🎉Huge Congratulations to our United Bagar’s proud player, Saugat Thapa, on tying the knot! Wishing you a joyful and blissful married life ahead, filled with love, happiness, and endless blessings. Enjoy your new journey of life!
🎉

Proud moment for our very own Sumit Shrestha as he leads Nepal U23 National Team as Captain against Tajikistan. 🇳🇵⚽Wishi...
03/09/2025

Proud moment for our very own Sumit Shrestha as he leads Nepal U23 National Team as Captain against Tajikistan. 🇳🇵⚽
Wishing him strength, leadership, and success in this big achievement. Good luck, Captain! ✨🔥 !

We extend our warmest best wishes to Mr. Sumit Shrestha (Messi), our united Bagar's Golden Boy, as he represents Nepal U...
30/08/2025

We extend our warmest best wishes to Mr. Sumit Shrestha (Messi), our united Bagar's Golden Boy, as he represents Nepal U23 National Team in the AFC U23 Asian Qualifiers in Tajikistan. 🇳🇵⚽

Your hard work and dedication have brought you to this proud moment. May you showcase your talent, inspire many, and achieve great success on the international stage. 🌍🔥

Good luck, Sumit! We believe in you. 🙌

⚽🇳🇵 Best Wishes, Randip Poudel! 🇳🇵⚽Wishing our hardworking and talented player Randip Poudel the very best for the upcom...
29/08/2025

⚽🇳🇵 Best Wishes, Randip Poudel! 🇳🇵⚽

Wishing our hardworking and talented player Randip Poudel the very best for the upcoming matches against Bangladesh on September 6 & 9. 🔥💪Albin Paudel

Your determination and passion for football inspire us all. We believe you’ll give your best on the pitch and make the nation proud. 🙌❤️

यस युनाइटेड बगरका खेलाडी श्री सङ्गम दर्जी ज्यू को आज पर्न गएको सुखद् जन्मदिनको अवसरमा हार्दिक शुभकामना तथा उत्तरोत्तर प्...
24/08/2025

यस युनाइटेड बगरका खेलाडी श्री सङ्गम दर्जी ज्यू को आज पर्न गएको सुखद् जन्मदिनको अवसरमा हार्दिक शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
🎂

🎂 शुभकामना 🎉युनाइटेड बगर क्लब परिवारका तर्फबाट हाम्रा अभिभावक तथा प्रेरणाका स्रोत आदरणीय ईश्वर गुरुङ ज्यूलाई जन्मदिनको ह...
08/07/2025

🎂 शुभकामना 🎉
युनाइटेड बगर क्लब परिवारका तर्फबाट हाम्रा अभिभावक तथा प्रेरणाका स्रोत आदरणीय ईश्वर गुरुङ ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। तपाईंको जीवन सदा स्वस्थ, दीर्घायु र सफलताले भरिपूर्ण रहोस्। तपाईंको अमूल्य मार्गदर्शन र आशिर्वादले हाम्रो क्लबलाई अझ प्रगतिको शिखरमा पुर्‍याओस् भन्ने कामना गर्दछौं। जन्मदिनको धेरै धेरै शुभकामना गुरु!!

Address

Bagar 01
Pokharia

Website

Alerts

Be the first to know and let us send you an email when United Bagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category