Provincial Policy and Planning Commission, Gandaki Province, Nepal

  • Home
  • Nepal
  • Pokhara
  • Provincial Policy and Planning Commission, Gandaki Province, Nepal

Provincial Policy and Planning Commission, Gandaki Province, Nepal This Page is the Official page of Provincial Policy and Planning Commission, Gandaki Province, Pokhara Nepal .

मुख्यमन्त्री सार्वजनिक फेलोसिप कार्यक्रम अन्तर्गत लघुसूचीमा समावेश आवेदक (युवा तथा विद्यार्थी) प्रस्तुतीकरण तथा अन्तर्वा...
10/03/2026

मुख्यमन्त्री सार्वजनिक फेलोसिप कार्यक्रम अन्तर्गत लघुसूचीमा समावेश आवेदक (युवा तथा विद्यार्थी) प्रस्तुतीकरण तथा अन्तर्वार्ता पश्चात छनौट भएका फेलोको सूची।

मुख्यमन्त्री सुशासन फेलोशिप कार्यक्रम सम्बन्धी सूचना(प्रथम पटक प्रकाशित मिति २०८२/०९/०२ गते बुधबार)गण्डकी प्रदेश नीति तथ...
18/12/2025

मुख्यमन्त्री सुशासन फेलोशिप कार्यक्रम सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०९/०२ गते बुधबार)

गण्डकी प्रदेश नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको लागि मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ को दफा ८ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले यस लिङ्कमा गएर आवेदन दिन सक्नेछन् https://bit.ly/CMPGFGandaki2082 वा यसै सूचनामा उपलब्ध QR कोड स्क्यान गरी पन्ध्र दिनभित्र आवेदन पेश गर्नहुन सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ।

मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोको कार्यक्षेत्रगत शर्त, सेवा सुविधा लगायत यस सम्बन्धी विस्तृत जानकारी आयोगको website: ppc.gandaki.gov.np मार्फत प्राप्त गर्न सकिनेछ।

सम्पर्क नम्बरः ९८५६०५१०१८ इमेल : [email protected]

प्रदेश सचिव

प्रदेश सचिव श्री टंक प्रसाद पाण्डेयज्यूको फेरी भेटौला कार्यक्रम (२०८२/०४/३०)
15/08/2025

प्रदेश सचिव श्री टंक प्रसाद पाण्डेयज्यूको फेरी भेटौला कार्यक्रम (२०८२/०४/३०)

मिति २०८२/०४/२१ गते माननीय मुख्यमन्त्री एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षताम...
11/08/2025

मिति २०८२/०४/२१ गते माननीय मुख्यमन्त्री एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न प्रदेश विकास समस्या समाधान समितिको बैठक।

आयोगका माननीय उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाज्यूको अध्यक्षतामा गण्डकी प्रदेशका क्रियाशिल पत्रकारज्यूहरूसँग दोस्रो पञ्च...
01/04/2024

आयोगका माननीय उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाज्यूको अध्यक्षतामा गण्डकी प्रदेशका क्रियाशिल पत्रकारज्यूहरूसँग दोस्रो पञ्चवर्षीय योजना (आ.व २०८१/८२-२०८५/८६ ) को आधार-पत्र सार्वजनीकरण कार्यक्रम सम्पन्न

माननीय पदम गिरीज्यूको प्रमुख आतिथ्यता र माननीय आर्थिक मामिला मन्त्रीज्यूको विशेष उपस्थितिमा गण्डकी प्रदेशको दोस्रो पञ्चव...
22/12/2023

माननीय पदम गिरीज्यूको प्रमुख आतिथ्यता र माननीय आर्थिक मामिला मन्त्रीज्यूको विशेष उपस्थितिमा गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धमा पर्वत जिल्लामा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम

माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा प्रदेश विकास समस्या समधान समितिको आठौं बैठक एवम् आ.व २०८०/८१ को प्रथम चौमासिक समीक...
14/12/2023

माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा प्रदेश विकास समस्या समधान समितिको आठौं बैठक एवम् आ.व २०८०/८१ को प्रथम चौमासिक समीक्षा बैठक सम्पन्न।

श्रीमान् सचिव बद्रीनाथ अधिकारीज्यूलाई कार्यालयमा स्वागत गर्दै, सचिवज्यूलाई नीति तथा योजना आयोगमा हार्दिक स्वागत एवं सफल ...
06/12/2023

श्रीमान् सचिव बद्रीनाथ अधिकारीज्यूलाई कार्यालयमा स्वागत गर्दै, सचिवज्यूलाई नीति तथा योजना आयोगमा हार्दिक स्वागत एवं सफल कार्यकालको शुभकामना

गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूको संयोजकत्वमा आयोगका सदस्यज्यूहरू र विषयगत मन्त्रालयका सचिवज्यू...
21/11/2023

गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूको संयोजकत्वमा आयोगका सदस्यज्यूहरू र विषयगत मन्त्रालयका सचिवज्यूहरूको उपस्थितिमा आयोजना बैंक निर्देशक समितिको बैठक सम्पन्न।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूको अध्यक्षता एवं  गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको  प्र...
18/08/2023

गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूको अध्यक्षता एवं गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यता र राष्‍ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यू, राष्‍ट्रिय योजना आयोगका माननीय पूर्व उपाध्यक्षज्यूहरु समेतको उपस्थितिमा गण्डकी प्रदेशको दोस्रो पञ्‍चवर्षीय योजना (२०८१/८२-२०८५/८६) को अवधारणा पत्र तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको अध्यक्षतामा प्रदेश विकास समस्या समाधान समितिको  सातौं बैठक एवम् आ.व. २०७९/...
08/08/2023

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको अध्यक्षतामा प्रदेश विकास समस्या समाधान समितिको सातौं बैठक एवम् आ.व. २०७९/८० को वार्षिक प्रगति समीक्षा बैठक। मिति २०८०/०४/२२

Address

Sahidchowk
Pokhara

Opening Hours

Monday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Provincial Policy and Planning Commission, Gandaki Province, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Provincial Policy and Planning Commission, Gandaki Province, Nepal:

Share