04/10/2025
विपद बाजा बजाएर आउँदैन, आधिकारिक पूर्वानुमानलाई विश्वास गरौँ, सजक रहौँ ।
👉 प्राधिकरणको आधिकारिक फेसबुक फलो गर्नुहोस्:
facebook.com/ndrrma
👉 धादिङ, चितवन, तनहुँ जिल्लाका लागि छुट्टै सम्पर्क नम्बरहरु;
१. श्री रविन्द्र खनाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, चितवन – ९८५५०१३९९९
२. श्री प्रकाश दाहाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, धादिङ – ९८५१२२९८६०
३. श्री शरण कुमार वि.क. – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, तनहुँ – ९८५६०६२२५५
४. श्री गायत्रीराज शर्मा – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन – ९८५५०१७०९९
५. श्री सुरज श्रेष्ठ – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ – ९८५१३२२५६४
६. श्री कृष्ण बहादुर चन्द – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँ – ९८५६०९०७९९