13/11/2020
महान्यायाधिवक्ताको कार्यालयमा जान लाग्नुभएका जिल्ला न्यायाधिवक्ता श्री गुरूप्रसाद वाग्ले, जिसवका काठमाडौं जान लाग्नुभएका सहायक जिल्ला न्यायाधिवक्ता श्री पूर्णप्रसाद शर्मा, वैदेशिक रोजगार विभाग जान लाग्नुभएका सहायक जिल्ला न्यायाधिवक्ता श्री विकाश ढुंगाना र अदुअआ काठमाडौं जान लाग्नुभएका सहायक जिल्ला न्यायाधिवक्ता श्री महदत्त पौडेल को बिदाई कार्यक्रमका केही झलकहरू ।