Bhim Bahadur BK Ksh*tij

Bhim Bahadur BK Ksh*tij Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhim Bahadur BK Ksh*tij, Pokhara.

-सामाजिक/राजनीतिक अभियन्ता/ लेखक
-नेकपा केन्द्रीय सदस्य, दलित मोर्चाको गण्डकी इन्चार्ज
- गण्डकीको पूर्व अर्थमन्त्री रामजी बरालको प्रमुख स्वकीय सचिव
- पोखरा उपमहानगरपालिका र नगर विकासको पूर्व संयन्त्र सदस्य
-स्नातक ( law, Eco), स्नातकोत्तर(mgmt)

13/04/2026

सार्वजनिक व्यक्तिमाथि प्रश्न उठ्छ र गर्न पाइन्छ , स्रोत के हो त ?? प्रश्न गर्नु न त आरोप न त अभियोजन नै .... बिश्वसनीय स्रोत खुलाए भयो त ! केको कोकोहोलो/बहानवाजी मान्यवर ......

31/03/2026

नवउदारवाद समाजवादी क्रान्तिलाई रोक्न लोक कल्याणकारी राज्यको नाममा आएको थियो । हामी समाजवादीहरुलाई लाग्न सक्छ कि यही त हामीले भनेको पनि .....किन हामी सकिर्ण भएको आदि इत्यादी ..... तर म भन्छु शोषण, विभेदको श्रृङखला अन्त्य नभइनजेलसम्मको यात्रा हो हाम्रो .....वर्गविहिन समाज निर्माणतर्फ उन्मुख गराउने यात्रा हो हाम्रो .......होइन र ??

Address

Pokhara

Telephone

+9779856028404

Website

Alerts

Be the first to know and let us send you an email when Bhim Bahadur BK Ksh*tij posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhim Bahadur BK Ksh*tij:

Shortcuts

Share