Maheshwar Kaphle

Maheshwar Kaphle Simple

हाम्री प्यारी नातिनी सदीक्षा पौडेलको आज मिति २०८१।७।१५ गते परेको जन्मदिनको उपलक्ष्यमा शिक्षा दीक्षा र असल व्यबहारमा अभिप...
31/10/2024

हाम्री प्यारी नातिनी सदीक्षा पौडेलको आज मिति २०८१।७।१५ गते परेको जन्मदिनको उपलक्ष्यमा शिक्षा दीक्षा र असल व्यबहारमा अभिप्रेरित भइ आगामी दिनहरु सफलतापूर्वक अगाडी बढुन यही शुभकामना छ नातिनीलाई ।

14/10/2024
19/07/2024

नमस्कार, अभिबादन, जयनेपाल, जयदेश, लालसलाम, तारेमाम, सलामवाेलेकम ।
आज मिति २०८१।४।४ देखि मेराे फेसबुक वालमा मैले फाेटाे, बिचार, सन्देश, भावना, सूचना, बिवरण, जानकारी जन्म दिन, बिवाहाेत्सव आदी सार्वजनिक हुनेगरी राख्ने छैन । कसैलाई फाेटाे, बिचार, सन्देश, भावना, सूचना, बिवरण, जानकारी पठाउनु पर्ने भएमा ईमेल वा मेसेन्जर प्रयाेग गर्नेछु । साथै कसैकाे फेसबुक वालमा फाेटाे, बिचार, सन्देश, भावना, सूचना, बिवरण, जानकारी, जन्म दिन, बिवाहाेत्सव आदिमा लाइक कमेन्ट पनि गर्ने छैन र यदी लाइक बटन थिचिएकाे पाइएमा स्वतः आफै भएकाे हुनेछ । धन्यवाद ।

काफ्लेहरुको उदगमस्थल मुल कुलमन्दिर - कनकासुन्दरी हांटसिंजा जुम्ला
19/07/2024

काफ्लेहरुको उदगमस्थल मुल कुलमन्दिर - कनकासुन्दरी हांटसिंजा जुम्ला

29/06/2024

महालेखा परीक्षकको कार्यालयको ६६ अाै वार्षिकोत्सवको उपलक्ष्यमा माननीय महालेखापरीक्षक सहित कार्यालयका सम्पुर्ण कर्मचारीमा हार्दिक शुभकामना ।

महेश्वर काफ्ले,
पुर्व उपमहालेखापरीक्षक
२०८१।३।१५

27/06/2024

माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सफल बिद्यार्थी भाइबहिनीहरुलाई उच्च शिक्षा अध्ययनको हार्दिक शुभकामना ।

05/06/2024

विश्व वातावरण दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ।

30/05/2024

भनसुन र दवावले दिने हो र भिषा ? भिषा त सिस्टमले दिने हो ।

Address

Pokhara 19, Kaski
Pokhara

Telephone

+9779841200737

Website

Alerts

Be the first to know and let us send you an email when Maheshwar Kaphle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Maheshwar Kaphle:

Share