नगरियको गल्ति को सजाय

नगरियको गल्ति को सजाय (बस्तबिक प्रेम् कथा म अधारित)

हेर बुझ र केहि गर्नुहोस संबंधित उपोभोक्ता को लागि।।।
12/07/2024

हेर बुझ र केहि गर्नुहोस
संबंधित उपोभोक्ता को लागि।।।

23/09/2023

कयौ रात मा आखा हेर्दा हरदै निदायको छू
कैले काहि यस्तो लाग्छ तिम्रो लगी म बिझायको छू
आधा पेट खायर भयपनी तिमी लाई खुसी राख्छू भन्थे
तर म यसै यसै यही कता हरायको छू
बस
यति थाहा छ
मन देखी तिमीलाई मन परायको छू
।।।।rtf Akal Yatri

14/11/2014

फूलैफूलको मौसम तिमीलाई

06/05/2014

How Can U "SM_LE"
Without "I"
How Can U Be "F_NE"
Without "I"
How Can U "W_SH"
Without "I"
How Can U Be "FR_END"
Without "I"
"I" Is very important...!
But "I" Can Never Acheived
Succes Without "

16/02/2014

Mili hai badi saza unse dil lagane ki,
nazar lag gayi hamare pyaar ko zamane ki,
qabr se nikle hue dono hath kehte hain,
aarzu reh gayi use gale lagane ki...

17/01/2014
for u
06/01/2014

for u

डोली चढ्नु अघि मलाई,जहर पिलाई मारिदिनु lसवाल पक्कै आउँछ होला,बहाना मा टारिदिनु llतिम्रो घरको बाटो गरि,मेरो लास बोकि लाँद...
05/12/2013

डोली चढ्नु अघि मलाई,जहर पिलाई मारिदिनु l
सवाल पक्कै आउँछ होला,बहाना मा टारिदिनु ll

तिम्रो घरको बाटो गरि,मेरो लास बोकि लाँदा l
गोहि आँशु किन नहोस,दुई थोपा झारिदिनु ll

घाटमा आउन पाउँदिनौ,तर पनि टाडै बाट l
तिम्रो नामको एउटा फूल, चिता माथि पारिदिनु ll

पराई घर मा पक्कै गार्हो हुन्छ होला तिमिलाई l
बिरामीको नाटक गरि,दुई छाक जुठो बारिदिनु ll

आउन सक्छु याद बनेर,झझल्को मा कै'ले काँहि l
अङ्गालेर बर्तमान लाई,अतित पर सारिदिनु ll





cp

05/11/2013

KUCHH RISHTE UOOPER BANTEY HAI..
KUCH RISHTE LOG DUNIYA MEY BANAA LETEY HAI
VO LOG BAHUT KHAAS HOTEY HAI
JO BINA RISHTEY, RISHTA NIBHAATE HAI

11/10/2013

लेखेकि छु अन्तिम कविता गर्दैछु तपाईहरुको कामना यो अधुरो जीवनको तर्फ बाट दिदै छु विजया दशमी को अन्तिम शुभकामना!

Address

Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when नगरियको गल्ति को सजाय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category