24/01/2019
गन्तब्य जापान Admission Open For Japanese Classes 2019
हामीकहाॅ जापानिज भाषाको कक्षाहरु धमाधम शुरु भईरहेको ले। विद्यार्थी, डिपेन्डेण्ड तथा वोर्कीङ्ग भिषामा जापान जान चाहानुहुने जो कोहीले तुरुन्त सम्पर्क राख्नु होला।
कक्षा संचालन हुने समयहरु
विहान ६:०० बजेबाट बेलुका ६ :०० बजेसम्म नयाॅ JLPT4/NAT4/NAT 5 को कक्षाहरू संचालन हुदैछ। सीट सिमीत भएकोले शिघ्र सम्पर्क गर्नुहोस।
अरू कक्षा हजुरहरूले चाहेको समयअनूसार संचालन गरिनेछ।
………………………………………………………………………………………………………
जापान जान चाहने विद्यार्थी र अभीभावकहरुले बुझ्न्नै पर्ने महत्वपूर्ण सुझाव, बिगत 5 बर्ष देखी जापान मा केन्द्रित Link Way International Education Consultancy.
जापान मा अध्ययन गर्न जानु अघी हाम्रा अन्नुभवी परामर्शदाता सँग अबस्य भेट्न नभुल्नु होला, प्रस्ट परामर्श निसुल्क प्रदान गरिने
हाम्रा केही बिशेषता हरु :
• बिगत 5 बर्ष देखी निरन्तर जापान मा केन्द्रित
• विश्वासिलो
• अन्नुभवी परामर्शदाता
• अन्नुभवी र दक्ष् प्रसिक्षक
• जापानिज भाषा को राम्रो ज्ञान दिएर मात्र जापान पठाइने
• जापान का सबै शहर हरु मा अबस्थित प्रसिद्ध स्कुल हरु सँग को सिधा संपर्क भएको
• आज सम्म अधिकतम भिसा लगाउन सफल
• सि ओ ई आउनु भन्दा अगाडि न्युनतम मात्र फी तिरे पुग्ने
• एक पटक भर्ना भइसकेपछी, दिन भरी भाषा को क्लास लिने सुबिधा भएको
सम्पूर्ण,प्रस्ट परमर्श र गुणस्तरीय जापानिज भाषा तालिम को लागि सदै सम्झनुहोस्
🔜Rememberr us :
🚩🏛️Link Way International Education Consultancy
🌎📍Siddhartha Chowk-4, Pokhara ( BIJU NEST Building)
☎️☎️+ 977-61-521430
📱📳+977- 9846016168, 9856018463 (Viber)
📩📧[email protected]