नव आदर्श सामुदायिक बिकास समाज -NACoDS

  • Home
  • Nepal
  • Pokhara
  • नव आदर्श सामुदायिक बिकास समाज -NACoDS

नव आदर्श सामुदायिक बिकास समाज -NACoDS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नव आदर्श सामुदायिक बिकास समाज -NACoDS, Social service, Lamachaur, Pokhara.

15/09/2026
https://pokharaclick.com/2026/09/14/58889/
14/09/2026

https://pokharaclick.com/2026/09/14/58889/

दीननाथ बराल, पोखरा २९, भदौं, विगतका वर्षहरूमा हरितालिका तीज नजिकिँदै गर्दा रातो पहिरनमा सजिएका महिलाको चहलपहल, ती....

हरितालिका तीज २०८३ को हार्दिक शुभकामना !!
13/09/2026

हरितालिका तीज २०८३ को हार्दिक शुभकामना !!

हार्दिक अनुरोध
13/09/2026

हार्दिक अनुरोध

कुशेऔंशी एवं बाबाको मुख हेर्ने दिनको हार्दिक मङ्गलमय शुभकामना।  #कुशेऔसीलाई  #कुशको
11/09/2026

कुशेऔंशी एवं बाबाको मुख हेर्ने दिनको हार्दिक मङ्गलमय शुभकामना। #कुशेऔसीलाई #कुशको

नव आदर्शको राहत सहयोगभाद्र १० गतेको भोटेकोशी बाढीबाट प्रभावित रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका करिब ४८० ...
10/09/2026

नव आदर्शको राहत सहयोग
भाद्र १० गतेको भोटेकोशी बाढीबाट प्रभावित रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका करिब ४८० परिवारका लागि राहत सामग्री पुर्‍याउने अभियानमा नव आदर्श सामुदायिक विकास समाजपनि सहयात्री बनेका छौँ।
भाद्र १६,१७ र १८ गते लामाचौर पोखराबाट संकलन गरिएको खाद्यान्न, पकाउने भाँडाकुँडा, ओढ्ने–ओछ्याउने सामग्री, कपडा लगायतका अत्यावश्यक राहत सामग्री कर्मफ्लाइट्स फाउन्डेसन नेपालमार्फत अत्यन्त कठिन र जोखिमपूर्ण बाटो पार गर्दै प्रभावित समुदायसम्म पुर्‍याइएको छ।
यस अभियानमा साथ दिनुहुने कर्मफ्लाइट्स तथा पोखराका सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार। साथै राहत सामग्री सहयोग गर्ने सहयोगी हात हरु प्रति पुन धन्यवाद !

विशेषगरी राहत सामग्री बोकेर कठिन पहाडी बाटोमा साहसका साथ यात्रा गर्नुहुने चालकहरू र दिनरात खटिनुहुने सम्पूर्ण स्वयंसेवक तथा राहतकर्मीहरूलाई धन्यवाद। विपद्को समयमा हाम्रो सानो सहयोग पनि कसैको परिवारका लागि ठूलो सहारा बन्न सक्छ।
नव आदर्श सामुदायिक विकास समाज पोखरा, लामाचौर

09/09/2026

यस मानवीय अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू, सहयोगी हातहरू तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। यहाँहरूको अमूल्य सहयोगले विपत्तिमा परेका पीडितहरूलाई केही राहत पुग्ने विश्वास लिएका छौँ।

हार्दिक आभार सहित धन्यबाद 🙏🏻🙏🏻🙏🏻भाद्र १० गते भोटेकोशी, रसुवा लयागतका क्षेत्रमा आएको विनासकारी बाढीका कारणले हजारौं परिवा...
08/09/2026

हार्दिक आभार सहित धन्यबाद 🙏🏻🙏🏻🙏🏻
भाद्र १० गते भोटेकोशी, रसुवा लयागतका क्षेत्रमा आएको विनासकारी बाढीका कारणले हजारौं परिवार प्रभावित भएको यस दुखद समयम हामीले संकलन गरेको राहत सामग्री कर्मा फ्ल्याइटस् सँगको समन्वयमा रसुवाको लागि मिति २०८३ भाद्र २२ गते बिहान त्यस तर्फ पठाउने कार्य गरियो ।
भाद्र १६,१७ र १८ गते तिन दिन लामाचौर चोकमा संकलन गरेको राहत सामग्री करिब १२.५० लाख ( बाह्र लाख पचास हजार ) भन्दा बढीको खाधान्न, लत्ताकपडा , भाडाकुडा , स्यानिटरी प्याड , पानी , तेल ,साबुन, toothbrush , toothpaste, चिउरा , भुजा, दालमोठ,सातु, चाउ चाउ लागायत अन्य सामग्रीहरु प्रदान गरि सहयोग गर्ने सम्पुर्ण सहयोगी दाता, डाक्टर टिम मणिपाल अस्पताल, उद्योगी, व्यापारी, विदेशमा रहेर सेवा गर्ने हाम्रा दाजुभाइ, साथिहरु तथा दिदि बहिनीहरु , विभिन्न संघ संस्था तथा आमा समूहहर तथा संपूर्ण स्व्यम सेवक ज्युहरु प्रति हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछौ।
#नेपालहामीरहुलाकहाँनेपालनरहे #रसुवाभोटेकोशीबाढी #सहयोग
नोट : लिस्ट बनिसकेपछि पनि केहि खाद्यान्नका सामग्रीहरु थप भएका थिए !!

Address

Lamachaur
Pokhara
00977

Alerts

Be the first to know and let us send you an email when नव आदर्श सामुदायिक बिकास समाज -NACoDS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नव आदर्श सामुदायिक बिकास समाज -NACoDS:

Shortcuts

Share

Category