02/06/2026
गण्डकीको नीति तथा कार्यक्रम प्रदेश प्रमुख भट्टद्वारा प्रस्तुत, के–के परे प्राथमिकतामा ?
- गाउँ फर्किन प्रोत्साहित गर्ने ‘रिटर्न टु भिलेज’
- अन्तरजातीय विवाहलाई प्रोत्साहन,
- धार्मिक पर्यटन सर्किट निर्माण
- डायलाइसिसमा पालो कुर्न नपर्ने
पोखरा– गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक....