Gandaki Province Police Battalion, Pokhara

Gandaki Province Police Battalion, Pokhara दैनिक प्रहरी काम कारबाहि तथा बिभिन्न ?

भावपूर्ण श्रद्धाञ्‍जली =============================
19/04/2026

भावपूर्ण श्रद्धाञ्‍जली =============================

नयाँ बर्ष २०८३ सालको शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न‍‌‍‍‍=========यस गणका गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्लज्यूक...
14/04/2026

नयाँ बर्ष २०८३ सालको शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

‍‌‍‍‍=========यस गणका गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्लज्यूको उपस्थितीमा कार्यरत प्रहरी कर्मचारीहरुसंग नयाँ बर्ष २०८३ सालको शुभकामना आदन-प्रदान गर्नुका साथै सम्पूर्ण प्रहरी कर्मचारीहरुसंग खाना खाने कार्यक्रम सम्पन्न========================================

मितिः-२०८३ बैशाख ०१ गते ।

मिति २०८२ चैत २३ गते सोमबार रक्तदान कार्यक्रम============पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पोखरा कास्कीमा आयोजना...
06/04/2026

मिति २०८२ चैत २३ गते सोमबार रक्तदान कार्यक्रम============

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पोखरा कास्कीमा आयोजना भएको रक्तदान कार्यक्रममा यस गण पोखराका गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्ल ज्यू सहितका प्रहरी कर्मचारीहरु सहभागी भई रक्तदान गरेको =========

06/04/2026
06/04/2026
बिदाई कार्यक्रम =======================प्रहरी सेवामा ३० बर्षे सेवा अवधी पुरा गरी अनिवार्य अवकाश हुनु भएका पुर्व प्रहरी न...
26/03/2026

बिदाई कार्यक्रम =======================

प्रहरी सेवामा ३० बर्षे सेवा अवधी पुरा गरी अनिवार्य अवकाश हुनु भएका पुर्व प्रहरी नायव निरीक्षक टुक प्रसाद शर्मालाई यस गणमा गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्ल ज्यू लगायत कार्यरत प्रहरी कर्मचारीहरु बिदाई कार्यक्रम सम्पन्न ===========================================

चैते दशै २०८२ को अवसरमा विधिवत रुपमा (मौलो) पुजा सम्पन्न !===================‍=========मिति २०८२।१२।१२ गते चैते दशै २०८२...
26/03/2026

चैते दशै २०८२ को अवसरमा विधिवत रुपमा (मौलो) पुजा सम्पन्न !
===================‍=========
मिति २०८२।१२।१२ गते चैते दशै २०८२ को अवसरमा यस गण्डकी प्रदेश प्रहरी गण पोखरामा चैते दशैँको अवसरमा विविधवत रुपमा पुजा अर्जना गरी मौलो पूजा सम्पन्न भएको छ ।
साथै सो अवसरमा यस गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

मिति २०८२ चैत ७ गते ।फेवाताल सरसफाई कार्यक्रम ==========================
21/03/2026

मिति २०८२ चैत ७ गते ।
फेवाताल सरसफाई कार्यक्रम ==========================

Address

Damside
Pokhara
43700

Alerts

Be the first to know and let us send you an email when Gandaki Province Police Battalion, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gandaki Province Police Battalion, Pokhara:

Share