03/06/2026
स्वागत एंव पदभार ग्रहण
*****************
२० वैशाख, २०८३ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७०८५ मिति २०८३।०२।०१ गतेको पत्रले जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी दरवन्दी कायम रही यस नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा काज सरुवा भई हाजिर हुन आउनु भएका प्रहरी उपरीक्षक लालध्वज सुवेदीलाई यस कार्यालयका प्र.ना.उ. प्रकाश सापकोटा लगायत कार्यरत प्रहरी कर्मचारीहरुबाट स्वागत गरिएको र आजै प्रहरी उपरिक्षकले पदभार ग्रहण गर्नुभएको ।