सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki

  • Home
  • Nepal
  • Pokhara
  • सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय- गण्डकी प्रदेश, शहिदचोक पोखरा Ministry of social devlopment, Youth and sports, Gandaki.

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आधिकारीक फेसबुक पेज । Official page of- Ministry of Social Devlopment, Youth and Sport Gandaki privince.

अपाङ्गता भएका ब्यक्ती तथा उनीहरुका अभिभावकद्वारा संचालीत  उद्योग/ब्यबसाय प्रबर्दनका लागि सहयोग सम्बन्धी सूचना
27/05/2026

अपाङ्गता भएका ब्यक्ती तथा उनीहरुका अभिभावकद्वारा संचालीत उद्योग/ब्यबसाय प्रबर्दनका लागि सहयोग सम्बन्धी सूचना

अपाङ्ता सहायक सामाग्रीको लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
26/05/2026

अपाङ्ता सहायक सामाग्रीको लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

यस सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय को आयोजना तथा पोखरा महानगरपालिका नगर युवा परिषद को समन्वयमा सञ्चालन भएको “यु...
25/05/2026

यस सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय को आयोजना तथा पोखरा महानगरपालिका नगर युवा परिषद को समन्वयमा सञ्चालन भएको “युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रम”

स्याङ्जा जिल्लाको पुतलीबजार न पा ६ टक्सारमा भेटिएको नेपालको पहिलो सिक्का "मानाङ्क"  विषय बिज्ञहरु तथा पुरातत्व विभागका प...
23/05/2026

स्याङ्जा जिल्लाको पुतलीबजार न पा ६ टक्सारमा भेटिएको नेपालको पहिलो सिक्का "मानाङ्क" विषय बिज्ञहरु तथा पुरातत्व विभागका प्रतिनिधि सहितको उपिस्थितिमा यस मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलज्यूको प्रमुख आतिथ्यमा प्रदेश संग्रहालय पोखरामा सार्वजनिक गरियो।

स्टार्टअप व्यबसाय प्रदर्शनीका लागी आवेदन दिने म्याद थप गरीएको सूचना
20/05/2026

स्टार्टअप व्यबसाय प्रदर्शनीका लागी आवेदन दिने म्याद थप गरीएको सूचना

आ. व. २०८३/८४ को कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सभाका माननीय महिला सांसदज्यूहरु सँग अन्तरक्रिया कार्यक्रम। मिति २०८३।...
18/05/2026

आ. व. २०८३/८४ को कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सभाका माननीय महिला सांसदज्यूहरु सँग अन्तरक्रिया कार्यक्रम। मिति २०८३।०२।०४

13/05/2026

सरसफाई सप्ताह

कार्यालयको सरसफाई
12/05/2026

कार्यालयको सरसफाई

राष्ट्रिय सरसफाइ सप्ताह ।कार्यालको सरसफाइ
12/05/2026

राष्ट्रिय सरसफाइ सप्ताह ।कार्यालको सरसफाइ

10/05/2026

Address

Gandaki
Pokhara

Alerts

Be the first to know and let us send you an email when सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki:

Share