22/04/2026
हार्दिक बधाई तथा शुभकामना।
लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ एम अन्तर्गत वर्ष २०२६–२७ का लागि Pokhara Central Century Lions Club का मनोनित सम्पूर्ण पदाधिकारी साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
तपाईंहरूको नेतृत्व, समर्पण, सेवाभाव र सकारात्मक सोचले डिस्ट्रीक र क्लबलाइ अझ उचाइमा पुर्याउनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। समाजसेवा, एकता र मानवीय सेवामा अझ उत्कृष्ट योगदान रहोस्।
सफल, प्रभावकारी र प्रेरणादायी कार्यकालका लागि पुनः धेरै धेरै बधाई तथा शुभकामना। Arjun Poudyal Raj Bhandari Vijay Adhikari Samserprasad Koirala