Surya Bahadur Thapa

Surya Bahadur Thapa There is no sadder sight than a young pessimist.
(1)

Legal Officer and Company Secretary @ NMB Laghubitta Bittyia Sanstha Ltd, Former Co-Ordinator at Nawa Prabhat Secondary School, Pokhara
Editor-in chief at Heralokhabar.com
मुक्तककार at पहिलाे पाइला
Former programme Co-ordanation at Garden Co operation,Pokhara, Kaski
Former Chairperson at Ccopila Nepal
Former Co-ordinator, Machhapuchhre youth network Pokhara at Amnesty International Nepal
Former ne

ws department at Radio Taranga 107.6
Former Chairperson at Ambica mamata yuva club
Former Radio Technician at Big Fm Pokhara
Studies M.A. Master's of Arts in Political Science at Tribhuwan University
Studied MA Sociology at RR Campus
Studied 1 Year B.Ed at bagmati community campus
Studies Masters in Sociology at Central Department of Studies Sociology/Anthropology, Tribhuvan University
Studied LLB Law at Nepal Law Campus
Studied Photo Journalisum at pokhara multipal campus

14/09/2026

ब्रेकिंगः मनोहरा खोलामा आएको भयंकर बाढीले साबिकको सुकुम्बासी बस्ति पूरै डुबेको छ भने नजिकका घरहरूमा पानी पसेकोले सबैलाई सुरक्षित रहन बाहिर जान भनिएको छ।

14/09/2026

14/09/2026

अर्थमन्त्रालय द्वारा सार्वजनिक ``पुजिबजार सुद्रढिकरण तथा पुनस्र्त्थान कार्ययोजना,2083 ´´

1. IPO को मूल्य निर्धारण र आवेदन प्रणालीलाई थप ब्यबस्थित र आधुनिक बनाइने।
2. शेयर बजारका लागि नयाँ बित्तिय उपकरण र बजार सरचना बिकास गरिने।
3. धितोपत्र दलाल ब्यवसायलाइ आधुनिक,ब्यबस्थित,पार्दरशी र प्रविधिमैत्री बनाइने।
4. Margin lending,Intraday Trading,Share Lending र Short selling लाई कानुनी रुपमा सहज बनाइने।
5. नेप्सेको सरचनात्मक सुधार गरिने।
6. नेप्सेलाइ All equity/Benchmark index सहित थप ब्यबस्थित बनाइने।
7. NRN लाई दोश्रो बजारमा लगानी गर्न कानुनी ब्यबस्था सहज बनाउने।
8. Corporate Bond market बिकास गरि कम्पनिलाइ बैंक बाहेक बजारबाट पनि पैसा उठाउन सहज बनाइने।
9. Green Bond, Disaster Bond, Social Bond, Project -specific Bond तथा environmental Bond जारी गर्न प्रोत्साहन गरिने।
10. Treasury Bill र development Bond को दोश्रो बजार बिस्तार गरिने।
11. सुचिकृत कम्पनिहरुलाइ Share Split र Share Buy Back गर्न सहज बनाइने।
12. ऋण पत्र, Margin Lending,Intrady Trading, सम्बन्धि नियम तथा निर्देशिका लागू गरिने।
13. लाइसेन्स प्राप्त ब्रोकर मार्फत ऋण लियर शेयर किन्न सकिने Margin Trading लागू गरिने।
14. Private Company हरुले पनि Bond जारी गर्न सकिने ब्यबस्था लागू गरिने।
15. Primary तथा Secondary बजारमा Institutional Investors हरुको सहभागिता बढाइने।
16. बैंक ,बिमा,नागरिक लगानी कोष, Mutual Fund लगायतको शेयर लगानि बढाउन सहज बनाइने।
17. CDSC And Clearing को क्षमता र सरचना सुधार गरिने।
18. बैंक तथा बित्तीय संस्थाको शेयर बजार लगानिमा रहेको सिमा,जोखिम तथा अन्य ब्यबस्था पुनराअवलोकन गरिने।
19. 1 बर्ष भन्दा बढी समय शेयर होल्ड गरि बेच्दा 3.5% र 1 बर्ष भन्दा कम समय शेयर होल्ड गरि बेच्दा 5% कर लगाउने ब्यबस्था लागू गरिने।
20. सोही बर्षको शेयर नोक्सानिलाइ नाफा सङ समायोजन गरि खुद नाफामा मात्र कर लगाउने ब्यबस्था लागू गरिने।
21. बैंक तथा बित्तिय सन्स्थाको दोश्रो बजारमा खरिद गरेको शेयर कम्तिमा 45 दिनको अवधी पछि बेच्न पाउने ब्यबस्था लागू गरिने।

14/09/2026

14/09/2026

भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेपछि प्रहरीले खोला किनारका बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

14/09/2026

शेयर कारोबार- अब बर्ष भरिको मूल्य समायोजन पछि खुद नाफामा मात्रै कर लाग्ने भएको छ।

1. एक बर्ष वा सो भन्दा बढी होल्ड गर्दा - नाफामा 3.75% कर लाग्ने।

2. एक बर्ष भन्दा कम होल्ड गरि बेच्दा - नाफामा 5% कर लाग्ने।
अर्थमन्त्रालयले घोषणा गरेको छ।

14/09/2026

Big News : अब नेप्सेमा सुचिकृत कम्पनिहरुले आफ्नो शेयर आफै किन्न(share buy back) गर्न सक्ने ब्यबस्था गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्ड्लाइ निर्देशन दिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गर्नुभएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयल...
14/09/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गर्नुभएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले जारी गरेको छ।
अर्थ मन्त्रालयद्वारा जारी २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको पूर्णपाठ :-

CD/Pen Drive मा होइन - अब थेसिस Mail मा !
14/09/2026

CD/Pen Drive मा होइन - अब थेसिस Mail मा !

कित्ताकाट खुल्ला भएको जानकारी। पोखरा महानगरपालिकाका ३३ वटै वडाको कित्ताको भू–उपयोग वर्गीकरण सम्पन्न भएको छ।
14/09/2026

कित्ताकाट खुल्ला भएको जानकारी।
पोखरा महानगरपालिकाका ३३ वटै वडाको कित्ताको भू–उपयोग वर्गीकरण सम्पन्न भएको छ।

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Surya Bahadur Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Surya Bahadur Thapa:

Shortcuts

Share