Shree Krishna Secondary School

Shree Krishna Secondary School It is the official page of the Shree Krishna Secondary School Masbar Pokhara-7 .

All the events, informations and the outstanding performance of the school and student are present here.

08/01/2022

यहि मिति २०७८ पौष २५ गते आइतबारका दिन श्री कृश्न मा बि पोखरा ७ मासबारका १२ बर्ष भन्दा माथीका विधार्थी भाइ बहिनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम भएको हुदा सम्पुर्णमा यो सुचना सुचित गरिन्छ।

यहि मिति ०७८/०९/०४ गते आइतबारका दिन विधालयको ५०औ वार्षिकोत्सब एबम अभिभावक दिवसको अवसरमा सम्पुर्ण अथिती, अक्षयकोष दाता,अभ...
16/12/2021

यहि मिति ०७८/०९/०४ गते आइतबारका दिन विधालयको ५०औ वार्षिकोत्सब एबम अभिभावक दिवसको अवसरमा सम्पुर्ण अथिती, अक्षयकोष दाता,अभिभावक, शुभेच्छुक, शुभचिन्तक लगायत सम्पुर्ण शिक्षाप्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रणा गर्दछौ।।
नोट: यदि प्राविधिक त्रुटिका कारण पत्र प्राप्त नभएमा यहि सुचनालाई निमन्त्रणा मानेर यहाँहरुको गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछौ।।

11/12/2021

पुरा पढ्नुहोस

अनेरास्ववियु पोखरा महानगर कमिटिको आयोजनामा महानगर स्तरीय बिधालय हाजिर जवाफ प्रतियोगितामा       श्री कृश्न मा वि प्रथम भए...
10/12/2021

अनेरास्ववियु पोखरा महानगर कमिटिको आयोजनामा महानगर स्तरीय बिधालय हाजिर जवाफ प्रतियोगितामा श्री कृश्न मा वि प्रथम भएकोमा विधालयबाट सहभागी भाइ बहिनीहरुमा हार्दिक बधाई ।। आयोजक टिमलाई धन्यवाद

कर्मचारी आवाश्यकताको सुचना!!
18/11/2021

कर्मचारी आवाश्यकताको सुचना!!

शुभ बिजया दशमी, शुभ दिपावली एबम छठ पर्व २०७८को उपलक्ष्यमा शिक्षक, अभिभावक, विधार्थी एबम देश बिदेशमा छरिएर बस्नु भएका तमा...
06/10/2021

शुभ बिजया दशमी, शुभ दिपावली एबम छठ पर्व २०७८को उपलक्ष्यमा शिक्षक, अभिभावक, विधार्थी एबम देश बिदेशमा छरिएर बस्नु भएका तमाम नेपाली जनहरु सुस्वास्थ्य, दीर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।।

आज मिति २०७८/०६/१३ गते बुधबारका दिन नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समितीका सम्योजक आशीर्वाद सुवेदीको सम्योजकत्वमा पोखर...
29/09/2021

आज मिति २०७८/०६/१३ गते बुधबारका दिन नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समितीका सम्योजक आशीर्वाद सुवेदीको सम्योजकत्वमा पोखरा महानगर शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको प्रमुख अथित्यतामा, पोखरा महानगर वडा ७ का अध्यक्ष रामचन्द्र बराल, वि व्य स का अध्यक्ष पुरुशोत्तम रेग्मी, विधालयका प्रअ टिकाराम लामिछाने, नेपाल स्काउट तदर्थ समितीका सल्लाहकार सदस्य सुशिला पराजुली लगायतको विशेष उपस्थितिमा विधालयका कक्षा ७,८ र ९ का १६ पुरुष, १६ महिला गरेर कुल ३२ जना विधार्थी भाइ वहिनीहरुलाई नेपाल स्काउटको पोशाक वितरण गरिएको छ। कार्यक्रम सन्चालन प्रदेश अधिकृत विजय पौडेलले गर्नु भएको थियो ।
बालबालिकाको मानसिक, शारीरिक, बौद्धिक, सामाजिक एबम सम्वेगात्मक विकासको लागि स्काउटले महत्त्वपूर्ण भुमिका खेल्ने हुनाले विधालय स्तरबाटै विधार्थीहरुलाई स्काउटिङ कृयाकलापमा समावेश गराइ व्यवहारिक जिवनमा सकारात्मक परिवर्तन आउने आशा एबम शुभकामना व्यक्त गर्दछौ ।
-विधालय प्रशासन

सम्पुर्ण बिद्यार्थीमा यो जानकारी
17/06/2020

सम्पुर्ण बिद्यार्थीमा यो जानकारी

बार्षिक परिक्षाको नतिजा प्रकाशन
10/05/2020

बार्षिक परिक्षाको नतिजा प्रकाशन

25/04/2020
नब बर्ष २०७७ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय  शुभकामना व्यक्त गर्दै हाल पुरै संसारले कोरोना भाईरसको सामना गरिरहेको य...
13/04/2020

नब बर्ष २०७७ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाल पुरै संसारले कोरोना भाईरसको सामना गरिरहेको यो परिस्थितीमा हजुरहरु जहाँ रहे पनि सुरक्षित र स्वस्थ रहनु होला सरकारले व्यस्था गरेको नियम प्रति सम्यम र धैर्यता अपनाउनु होला हामी सबैको आउदा दिनहरु सुखद र शान्त रहोस
२०७७ सालको अशिम शुभकामना 🏡

सबैको घरमा भित्ताको पात्रो फेरियोस तर सुख दु:खमा साथ दिने पात्र भने कहिले नफेरिउन
नयाँ वर्षको शुभकामना 🌼❤️
-बिधालय परिबार

Address

Pokhara

Telephone

+97761548648

Website

Alerts

Be the first to know and let us send you an email when Shree Krishna Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Krishna Secondary School:

Share