Matrishishu Miteri Provincial Hospital

Matrishishu Miteri Provincial Hospital Official Page

"Our Nurses. Our Future. Empowered Nurses Save Lives"
12/05/2026

"Our Nurses. Our Future. Empowered Nurses Save Lives"

"हाम्रो मन नै सबै थोक हो, हामी जे सोच्छौं त्यही बन्छौं। बुद्धका विचारहरूलाई आत्मसाथ गर्दै समाजमा प्रेम र करुणा फैलाऔं। ब...
30/04/2026

"हाम्रो मन नै सबै थोक हो, हामी जे सोच्छौं त्यही बन्छौं। बुद्धका विचारहरूलाई आत्मसाथ गर्दै समाजमा प्रेम र करुणा फैलाऔं। बुद्ध जयन्तीको सबैलाई शुभकामना!"

#अहिंसा #शान्ति

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना
15/04/2026

अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

यस मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा Clinical Practice को क्रममा Staff Nursing Student को स्वास्थ्य सम्बन्धि सूचनामूलक...
15/04/2026

यस मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा Clinical Practice को क्रममा Staff Nursing Student को स्वास्थ्य सम्बन्धि सूचनामूलक प्रर्दशनी- मिति २०८३/०१/०२

नयाँ वर्ष २०८३ को मङ्गलमय शुभकामना! 🌸हरेक नयाँ वर्षले नयाँ आशा र जीवनको नयाँ अध्याय सुरु गर्छ... 🌱नयाँ वर्षको यो शुभ अवस...
13/04/2026

नयाँ वर्ष २०८३ को मङ्गलमय शुभकामना! 🌸
हरेक नयाँ वर्षले नयाँ आशा र जीवनको नयाँ अध्याय सुरु गर्छ... 🌱

नयाँ वर्षको यो शुभ अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही, आमाहरू, नवजात शिशुहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

मातृ र शिशुको स्वास्थ्य सेवामा समर्पित हाम्रो यस अस्पताल तपाईंहरूको भरोसा र मुस्कानमा सधैँ साथमा रहने प्रतिबद्धता दोहोर्‍याउँछ। नयाँ वर्षले सबैको परिवारमा खुसी र उमङ्ग ल्याओस्।

आमाको ममता र शिशुको मुस्कानलाई अझ सुरक्षित र स्वस्थ बनाउने संकल्पका साथ नयाँ वर्ष २०८३ लाई स्वागत गरौँ। मातृ शिशु मितेरी अस्पतालको तर्फबाट नयाँ वर्षको असीमित शुभकामना!



लिखित परिक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धि सूचना
13/04/2026

लिखित परिक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धि सूचना

13/04/2026

लिखित परीक्षा तोकीएको सूचना

7 APRIL- World Health Dayविश्व स्वास्थ्य दिवस २०८२  (World Health Day 2026)'मानव, पशुपन्छी र पर्यावरणको हित: विज्ञान र ए...
07/04/2026

7 APRIL- World Health Day
विश्व स्वास्थ्य दिवस २०८२ (World Health Day 2026)
'मानव, पशुपन्छी र पर्यावरणको हित: विज्ञान र एक स्वास्थ्य हाम्रो जित'
'Together for Health, Stand with Science: Advance One Health'

01/04/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Address

Batulechaur Mahendra Cave Road
Pokhara

Alerts

Be the first to know and let us send you an email when Matrishishu Miteri Provincial Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Matrishishu Miteri Provincial Hospital:

Share