Annapurna Polytechnic Institute

Annapurna Polytechnic Institute Annapurna Polytechnic Institute , a constitutent campus established under CTEVT located at Annapurna Rural Municiapality-3, Kaski.

आज मिति २०८२।१२।१६ गते सोमबारका दिन यस शिक्षालयको स्थापना समयदेखि नै शिक्षालयको स्तरउन्नतिको लागि अहोरात्र खटिई विशेष यो...
30/03/2026

आज मिति २०८२।१२।१६ गते सोमबारका दिन यस शिक्षालयको स्थापना समयदेखि नै शिक्षालयको स्तरउन्नतिको लागि अहोरात्र खटिई विशेष योगदान दिनुभएको साथै लामो समयदेखि कार्यालय सहायक पदमा कार्यरत रही प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुभएको आदरणिय श्री कृष्ण भण्डारी सर उज्वल भविष्यको लागि वैदेशिक यात्रमा (कोरिया) जान लाग्नुभएको हुँदा शुभ यात्रा तथा आगामी दिनहरु सुखद् रहोस् भनि फेरी भेटौला कार्यक्रम सम्पन्न गरियो ।

आज मिति २०८२/११/१३ गते  बुधवारका दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश, प्रदेश कार्यालय मालेपाट...
25/02/2026

आज मिति २०८२/११/१३ गते बुधवारका दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश, प्रदेश कार्यालय मालेपाटन कास्कीबाट यश अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमा अनुगमनको लागि आउनुभएको टोलीसंग विभिन्न विषयमा छलफल तथा शिक्षालयका विभिन्न विभागहरुको अनुगमन तथा राय सल्लाह दिनुभयो ।

🎉🌸 Happy 38th Anniversary to CTEVT! 🌸🎉Today, on the auspicious occasion of Falgun 12, we proudly celebrate the 38th esta...
24/02/2026

🎉🌸 Happy 38th Anniversary to CTEVT! 🌸🎉
Today, on the auspicious occasion of Falgun 12, we proudly celebrate the 38th establishment day of Council for Technical Education and Vocational Training (CTEVT).
On this special day, Annapurna Polytechnic Institute extends heartfelt congratulations and best wishes to the entire CTEVT family for its remarkable contribution to technical and vocational education in Nepal.
For years, Annapurna Polytechnic Institute has been dedicated to providing quality technical education and Diploma courses in Plant Science and Animal Science, empowering students with practical skills, knowledge, and confidence to build successful careers in the agricultural sector. 🌱🐄
We remain committed to producing skilled manpower who can contribute to the nation’s development and agricultural transformation.
Let us continue working together to strengthen technical education and create brighter opportunities for our future generations.

🎉 Heartiest Congratulations to Our Outstanding Achievers! 🎉We are extremely proud to congratulate Rasmi Devkota, who has...
22/01/2026

🎉 Heartiest Congratulations to Our Outstanding Achievers! 🎉
We are extremely proud to congratulate Rasmi Devkota, who has secured an impressive 87% in the 3-Year Diploma in Plant Science, and Janak Raj Bhandari, who has achieved an excellent 89% in the final examination of the Sixth Semester of the 3-Year Diploma in Animal Science.
Your hard work, dedication, and consistency have truly paid off. These remarkable achievements are a reflection of your determination and passion for learning.
Wishing you both a bright future and a successful career ahead. May you continue to grow, learn, and achieve even greater heights in the days to come. 🌱🐄✨
Once again, congratulations and best wishes for your journey ahead! 🌟






हिउँदे बिदा सम्बन्धि सूचना !!!
13/01/2026

हिउँदे बिदा सम्बन्धि सूचना !!!

आज मिति २०८२/०९/२५ गते धौलागिरी बहुप्राविधिक शिक्षालय, बलेवा, बाग्लुङबाट सरुवा आउनुभएका श्री प्रकास फडेरा सरलाई यश शिक्ष...
09/01/2026

आज मिति २०८२/०९/२५ गते धौलागिरी बहुप्राविधिक शिक्षालय, बलेवा, बाग्लुङबाट सरुवा आउनुभएका श्री प्रकास फडेरा सरलाई यश शिक्षालयमा स्वागत गरियो साथै यस शिक्षालय करिब २ महिना अघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को विज्ञापन तथा लोकसेवा आयोगको परीक्षा उतिर्ण गरि यश अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमा काजमा स्थायी कार्यरत श्री रोहित बैढा सर बागमति लोकसेवा आयोगको परीक्षा उतिर्ण गरि जान लाग्नु भएकोमा हार्दिक शुभकामना ब्यक्त गर्दै विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरियो ।

कृषि प्रशिक्षक ( पशु विज्ञान ) मा  करिब २ बर्ष जति कार्यरत डा. आशिष बसौला सर बागमती प्रदेश लोकसेवा अन्तर्गत भेटेरीनरी पा...
02/01/2026

कृषि प्रशिक्षक ( पशु विज्ञान ) मा करिब २ बर्ष जति कार्यरत डा. आशिष बसौला सर बागमती प्रदेश लोकसेवा अन्तर्गत भेटेरीनरी पाँचौं पशु सेवा प्राविधिकमा स्थायी रुपमा नाम निकाली यस शिक्षालयबाट बिदाई भई जान लाग्नु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आज मिति २०८२/०९/१८ गते बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरियो ।

21/12/2025

सुचना ! सुचना !! सुचना !!!

अन्नपूर्ण गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,कास्की , को समन्वयमा अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयले मिति २०८२ पौष ११ गते घान्द्रुक, अन्नपूर्ण-१० मा नि:शुल्क पशु स्वास्थ्य शिविर आयोजना गर्न गइरहेको कुरा सम्बन्धित सबैमा सुचित गरिन्छ ।

आज मिति २०८२।०८।२२ गते सोमबारका दिन यस अन्नपूर्ण बहुप्राविधिक शिक्षालय र कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस तथा का...
08/12/2025

आज मिति २०८२।०८।२२ गते सोमबारका दिन यस अन्नपूर्ण बहुप्राविधिक शिक्षालय र कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटल को समन्वयमा शिक्षालय प्राङ्गणमा कर्मचारी तथा प्रशिक्षार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य जनचेतना तथा परिक्षण कार्यक्रम सम्पन्न गरी प्रशंसा पत्र प्रदान गरियो ।

डिसेम्बर-५: विश्व माटो दिवस ।"Healthy Soils for Healthy Cities” को नारासहितसाथै “विश्व माटो दिवस” (World Soil Day) सफलता...
06/12/2025

डिसेम्बर-५: विश्व माटो दिवस ।

"Healthy Soils for Healthy Cities” को नारासहित
साथै “विश्व माटो दिवस” (World Soil Day) सफलतापूर्वक सम्पन्न भयो ।

हामीले यस कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई माटोको नमुना कसरी संकलन गर्ने, माटोको pH कसरी परीक्षण गर्ने, र माटो परीक्षण (soil test) गर्ने विधि बारे प्रयोगात्मक ज्ञान/सीप प्रदान गर्यौँ।
विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम अझै प्रभावकारी बन्यो।

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761414117

Website

Alerts

Be the first to know and let us send you an email when Annapurna Polytechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Annapurna Polytechnic Institute:

Share