Vote for Sun नेकपा एमाले जिन्दावाद

  • Home
  • Nepal
  • Pokhara
  • Vote for Sun नेकपा एमाले जिन्दावाद

Vote for Sun नेकपा एमाले जिन्दावाद नेकपा एमाले जिन्दावाद भोट के मा सुर्य मा

31/10/2022
Vote for क. मन बहादुर गुरुङ ☀️Vote for क. बेद बहादुर गुरुङ  (श्याम) ☀️उहाँहरु बिना मादी गाउपालिका भित्र बिकासको परिकल्पन...
16/10/2022

Vote for क. मन बहादुर गुरुङ ☀️
Vote for क. बेद बहादुर गुरुङ (श्याम) ☀️

उहाँहरु बिना मादी गाउपालिका भित्र बिकासको परिकल्पना नगरे हुन्छ ।

हाम्रो गौरव हाम्रो शान मादीलाई समृद्धि बनाउने मन बहादुर र बेद बहादुरको अभियान ।

#स्थानीय तहमा जसरी फेरि पैसा,बियर, मासु र रक्सीमा बिक्ने हो भने पछुताउन बाहेक अरु केही विकल्प छैन । आफ्नो निजि स्वार्थ भन्दा माथि उठेर सोचौं । हाम्रो मादीको भबिस्य सुनिश्चित छ । तपाईंको एक मतले #राम्रो_पनि_हाम्रो_पनि क.मन बहादुर गुरुङ र क.बेद बहादुर गुरुङ (श्याम) लाई जिताउन सहयोग पुग्नेछ त्यसैले दोमन नगरी अँखा चिम्लेर सुर्य चिन्हमा मतदान गरिदिनुहुन सम्पुर्णमा हार्दिक अपिल गर्दछौं ।

सिक्लेस-ताङ्गतिङ्गका बासिन्दाहरुमा अनुरोध:-
नेपाली काङ्ग्रेसमा आस्था राख्नु भएका सम्पुर्ण बुवा-आमा,दाजुभाइ दिदिबहिनी सबैसबैले यश पटकलाई सुर्यमा मतदान गरिदिनुहुन पनि अनुरोध गर्दछौं । किन कि हिमालको जरामा रहेको त्यो विकट गाउँ सिक्लेस -ताङ्गतिङ्ग बाट प्रतिनिधि सभा र प्रदेश सभा जस्तो गरिमामय पदको लागि उमेदवार चयन हुनु नै हाम्रो गौरवको कुरा छ ।
उहाँहरुको जीत भन्नू नै हाम्रो मादीको जीत हो ।
Vote_for_sun☀️

Address

Madi 1 Sikles
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Vote for Sun नेकपा एमाले जिन्दावाद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share