NSU - Pokhara Engineering College

NSU - Pokhara Engineering College Nepal Students Union (NSU) is one of the biggest student union of Nepal.NSU-PEC is an union of the students of Pokhara Engineering College.

NSU-PEC is always concered about the problems to the students and give all effort to solve those.Jay Nepal

यही भदौ १४ गते हुन गइरहेको Center for Democratic Engineers Nepal (CDEN) गण्डकी प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा,पोख...
28/08/2025

यही भदौ १४ गते हुन गइरहेको Center for Democratic Engineers Nepal (CDEN) गण्डकी प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा,

पोखरा इन्जिनियरिङ कलेजका पुर्व इकाई सभापति ई. महेन्द्र पौडेल दाइलाई सचिव पदमा

पुर्व इकाई उपसभापति ई. नन्दलाल सापकोटा (नविन) दाइलाई सह–सचिव पदमा

तपाईँहरूको अमूल्य मत र समर्थन प्रदान गरी अत्यधिक मतले विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

तपाईँको सशक्त सहभागिता हाम्रो साझा बल हो।

जय नेपाल !

आज मिति २०८२/०५/११ गते पोखरा ईन्जिनियरिङ् कलेजको प्रवेश परिक्षामा सहजीकरण को लागि नेपाल विद्यार्थी  संधको तर्फबाट हेल्प ...
27/08/2025

आज मिति २०८२/०५/११ गते पोखरा ईन्जिनियरिङ् कलेजको प्रवेश परिक्षामा सहजीकरण को लागि नेपाल विद्यार्थी संधको तर्फबाट हेल्प डेस्क ।

21/06/2025

नेपाल विधार्थी संघ पोखरा इन्जिनियरिङ्ग कलेजको १२ औ अधिवेशन केही आन्तरीक कारणवस अनिश्चितकालिन समयको लागी स्थगित गरिएको जानकारी गराउदछौ। धन्यवाद!!

19/06/2025

सम्पुर्णमा नमस्कार, नेपाल विधार्थी संघ पोखरा इन्जिनियरिङ्ग कलेजको ११आौ कार्यसमितीको पुर्ण सफलता पश्चात हामी नेतृत्व विकास र यस्को हस्तानतरणलाई मुख्य आधार मान्दै आगामी १२आौ अधिवेशनका निम्ती इच्छुक सम्पुर्ण विधार्थी साथीहरूलाई आफ्नो इच्छा र क्षमता अनुरूपका निम्न पदहरूमा पत्र र नामंकन सुल्क सहित दर्ता गराउनुहुनका लागी हार्दिक आवान गर्न चाहन्छौ। यही मिती २०८२/०३/०५ गते ठिक १०:०० बजे देखी २०८२/०३/०६ गते ठिक १२:०० बजे दिउॅंसो सम्मलाई मात्र यो नामंकनको प्रकिया खुल्ला रहेको जानकारी गराउदछौ।
मनोनयन शुल्क :
सभापति : 2000
उप सभापति :1500
सचिव : 1500
सह सचिव :500
कोषाध्यक्ष:1000
सह कोषाध्यक्ष:500
सदस्य :200
केही जानकारी र सुझावको सन्दर्भमा : सभापती (नम्रता लम्साल): ९८६६०६८८६८ सचिव ( अनुराग पाहारी): ९८६३३७४४३४. लगायत आ-आफनो फ्याकल्टीमा रहनुहुने ने.वि.संध का प्रतिनीधी साथीहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ।
जय नेपाल।

गणतन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पोखरा इन्जिनियरिङ कलेज प्रांगणमा श्रद्धा र एकताको प्रतीकस्वरूप दीप प्रज्वलन ...
29/05/2025

गणतन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पोखरा इन्जिनियरिङ कलेज प्रांगणमा श्रद्धा र एकताको प्रतीकस्वरूप दीप प्रज्वलन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
जय नेपाल 🇳🇵 ।

“Together, we make it happen. A heartfelt thank you to our sponsors!”
09/05/2025

“Together, we make it happen. A heartfelt thank you to our sponsors!”

Tie Sheet For Tomorrow’s Game ❤️
09/05/2025

Tie Sheet For Tomorrow’s Game ❤️

"Get ready for the ultimate showdown! Nepal Student Union - PEC presents the 1st Futsal Tournament on 27th Baishak 2082!...
06/05/2025

"Get ready for the ultimate showdown! Nepal Student Union - PEC presents the 1st Futsal Tournament on 27th Baishak 2082!
Exciting prizes, medals, and certificates await the winners and runner-ups!
Boys' Winner: Rs. 10,000, Runnerup:5,000. Girls' Winner:Rs. 5,000, Runnerup:2,500
Join us and showcase your skills!"

Let’s get ready to unreveal the enthusiasm of playing a football with Nepal Students Union P.EC where we are here to pre...
02/05/2025

Let’s get ready to unreveal the enthusiasm of playing a football with Nepal Students Union P.EC where we are here to present the very 1st NSU PEC futsal tournament very soon… stay tuned for more information.✨

नेपालकै पहिलो ऐतिहासिक विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघको ५५औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ, पोखरा इ...
01/05/2025

नेपालकै पहिलो ऐतिहासिक विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघको ५५औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ, पोखरा इन्जिनियरिङ्ग कलेजको मूल इकाई समितिले विगत एक वर्षदेखि स्यानिटरी प्याड भेन्डिङ मेसिन आर्किटेक्चर भवनको रिसेप्सन नजिकै जडान गरेको थियो। महिनावारीसँग सम्बन्धित असहजतालाई मध्यनजर गर्दै विद्यार्थी साथीहरू, शिक्षिका ज्युहरू तथा अन्य महिला कर्मचारी ज्युहरूका लागि २४ घण्टा सेवा प्राप्त हुने गरी उक्त मेसिन सञ्चालनमा ल्याइएको हो। यस मेसिनमा हरेक दिन हाइजिनीक कटन प्याडहरू नियमित रूपमा रिफिल गरिँदै आइरहेका छौ। आशा छ, यो सेवा सबै विद्यार्थीहरूका लागि सहज, उपयोगी र प्रभावकारी बन्दै गएको छ। जय नेपाल🇳🇵

पोखरा इन्जिनियरिङ्ग कलेजमा माध १५ गते देखी केही कारणबस सम्पन्न हुननसकेको स्व.वि.प को चुनावलाई छिटो भन्दा छिटो दलदर्ता गर...
28/04/2025

पोखरा इन्जिनियरिङ्ग कलेजमा माध १५ गते देखी केही कारणबस सम्पन्न हुननसकेको स्व.वि.प को चुनावलाई छिटो भन्दा छिटो दलदर्ता गराई सर्वदलिय वैठक बोलाएर सहजिकरण गरिदिनका निम्ती कलेज प्रशासन माझ चिठी बुझाइएको छ। जय नेपाल🇳🇵

नेपाल बिद्यार्थी संघ पोखरा इन्जिनियरिङ कलेज पश्चिमाञ्चल क्याम्पस(WRC) मा SIMES द्वारा आयोजित Octate 2025 मा राष्ट्रिय स्...
13/02/2025

नेपाल बिद्यार्थी संघ पोखरा इन्जिनियरिङ कलेज पश्चिमाञ्चल क्याम्पस(WRC) मा SIMES द्वारा आयोजित Octate 2025 मा राष्ट्रिय स्तरको Project Demonstration कार्यक्रम मा People’s Choice Award हासिल गर्न सफल विजयी भाईहरूमा हार्दिक बधाई साथै धन्यवाद व्यक्त गर्न चाहन्छौ। ने.वि.संघ पोखरा इन्जिनियरिङ कलेज आगामी दिनहरूमा अझ बढी अवसरहरू र उत्कृष्ट अनुभवहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

जय नेपाल! 🇳🇵

Address

Phirke-8
Pokhara
00097

Website

Alerts

Be the first to know and let us send you an email when NSU - Pokhara Engineering College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share