EDCU, KASKI

EDCU, KASKI शिक्षा बिकास तथा समन्वय ईकाइ, कास्की

शैक्षिक सत्र २०८२ को कार्य सम्पादन मूल्याङ्कन फाराम भर्ने सम्बन्धि जानकारी ।
04/05/2026

शैक्षिक सत्र २०८२ को कार्य सम्पादन मूल्याङ्कन फाराम भर्ने सम्बन्धि जानकारी ।

13/04/2026

नवबर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना !!!

13/04/2026

मिति २०८२/१२/१९ देखि कास्की जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा २०८२ लाई सुव्यवस्थित् र मर्यादित वातावरणमा सञ्चालन तथा व्यवस्थापन गर्ने आदरणीय केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी लगायत प्रत्यक्ष र अप्रत्क्षरुपमा सहयोग गर्नुहुने शिक्षा प्रेमी महानुभावहरु, परीक्षा लाई अझ थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक सहयोग र सहजीकरण गरी पृष्ठपोषण प्रदान गर्नुहुने स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखज्यूहरु लगायत कार्यपालिका सदस्यज्यूहरु, शिक्षामहाशाखा/शाखा प्रमुखज्यूहरु र सम्पूर्ण शिक्षा अधिकृतज्यूहरुमा हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछु । साथै अत्यन्त जिम्मेवार भई आफ्नो मर्यादालाई ख्याल गर्दै अत्यन्त इमान्दारीका साथ समयमै उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण सम्पन्न गर्नुहुने आदरणीय विषयगत विज्ञ शिक्षकज्यूहरूप्रति हार्दिक आाभार सहित कृतज्ञता व्यक्त गर्दछु।

01/04/2026
जरुरी सूचना
01/04/2026

जरुरी सूचना

माध्यमिक शिक्षा परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरिएको सूचना
20/03/2026

माध्यमिक शिक्षा परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरिएको सूचना

अादरणीय प्रधानाध्यापकज्यूहरु,कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराउनुहुन
15/03/2026

अादरणीय प्रधानाध्यापकज्यूहरु,
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराउनुहुन

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धि सूचना
12/03/2026

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धि सूचना

आबश्यक समन्वय र सहजीकरण गरिदिनुहुन ।
27/02/2026

आबश्यक समन्वय र सहजीकरण गरिदिनुहुन ।

एसइइ २०८२ मा सम्मिलित हुने नियमित तर्फका विद्यार्थीहरूको प्रयोगात्मक / आन्तरिक अङ्क प्रविष्ट गरी बुझाउने सम्बन्धि अत्यन्...
24/02/2026

एसइइ २०८२ मा सम्मिलित हुने नियमित तर्फका विद्यार्थीहरूको प्रयोगात्मक / आन्तरिक अङ्क प्रविष्ट गरी बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना

वस सञ्चालन गर्ने विद्यालयहरु र सम्बद्ध निकायहरुलाई नर्देशन ।
17/02/2026

वस सञ्चालन गर्ने विद्यालयहरु र सम्बद्ध निकायहरुलाई नर्देशन ।

अनलाइन कार्यक्रममा सहभागी हुने सम्बन्धमा
04/02/2026

अनलाइन कार्यक्रममा सहभागी हुने सम्बन्धमा

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779856028641

Alerts

Be the first to know and let us send you an email when EDCU, KASKI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to EDCU, KASKI:

Share