प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश

  • Home
  • Nepal
  • Pokhara
  • प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश This Page is the Official page of Provincial Public Service Commission, Gandaki Province, Pokhara Nepal .
(4)

ऐतिहासिक संविधानसभाबाट वि.सं. 2072 सालमा जारी गरिएको नेपालको संविधानले परिकल्पना गरेको संघीयताको
मर्म अनुसार संविधानको धारा 244 मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने र उक्त आयोगको गठन, काम,
कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार गण्डकी प्रदेश सभाले बनाएको प्रदेश लोक सेवा आयोग
ऐन 2076 अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखराको मिति 2076/11/1

1 को
निर्णयानुसार यस गण्डकी प्रदेश लोक सेवा आयोगको कार्यालय सत्र्चालनमा आएको छ । प्रदेश निजामती सेवा, प्रदेश
अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको सेवाको
पदमा नियुक्तिको लागि उपयुक्त उमेद्वार छनोट गर्नु प्रदेश लोक सेवा आयोगको कर्तव्य हुनेछ

11/03/2026

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशको चौथो देखि नवौँ तहसम्मका विज्ञापनमा दरखास्त दिने म्याद अब ६ दिन मात्र बाँकी !

स्थानीय सेवाका चौथो र पाँचौँ तहका पदहरूको लिखित परीक्षाको कार्यक्रम
10/03/2026

स्थानीय सेवाका चौथो र पाँचौँ तहका पदहरूको लिखित परीक्षाको कार्यक्रम

सातौँ तहका पदहरूको विज्ञापन
29/10/2025

सातौँ तहका पदहरूको विज्ञापन

प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, तेस्रो तह, वन रक्षक पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको शारीरिक परीक्षण  त...
18/04/2025

प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, तेस्रो तह, वन रक्षक पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको केन्द्र सम्बन्धी सूचना

चौथो तहका पदको विज्ञापन
25/12/2024

चौथो तहका पदको विज्ञापन

प्रदेश लोक सेवा आयोगहरूको चौथो सम्मेलनका केही झलकहरू...
05/12/2024

प्रदेश लोक सेवा आयोगहरूको चौथो सम्मेलनका केही झलकहरू...

पाँचौँ तहका पदहरूको विज्ञापन
27/11/2024

पाँचौँ तहका पदहरूको विज्ञापन

प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ र आठौँ तहका पदहरूको विज्ञापन सम्बन्धी सूचना
26/09/2024

प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ र आठौँ तहका पदहरूको विज्ञापन सम्बन्धी सूचना

आयोगबाट मिति २०८१।०६।०३ मा पाँचौ तह, वरिष्ठ प्रशासन/लेखा/आलेप/राजश्व सहायक पदको सिफारिस उम्मेदवारहरुको सिफारिस पत्र वितर...
21/09/2024

आयोगबाट मिति २०८१।०६।०३ मा पाँचौ तह, वरिष्ठ प्रशासन/लेखा/आलेप/राजश्व सहायक पदको सिफारिस उम्मेदवारहरुको सिफारिस पत्र वितरण एवं अभिमुखिकरण कार्यक्रम आयोगको कार्यालयमा सिफारिस भएका प्रदेश एवं स्थानीय तहका जिल्लाहरु अनुसार देहायको मिति र समय बमोजिम हुने बेहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।

वि.नं. ४०२०-४०२३/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय कृषि सेवा, माटो विज्ञान समूह, चौथो तह, नायब प्राविधिक सहायक प...
05/09/2024

वि.नं. ४०२०-४०२३/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय कृषि सेवा, माटो विज्ञान समूह, चौथो तह, नायब प्राविधिक सहायक पदको नतिजा

वि.नं. ४०१५-४०१९ /२०८०-८१ (खुला तथा समावेशी) स्थानीय इन्जिनियरिङ सेवा, सर्भे समूह, चौथो तह, अमिन पदको लिखित नतिजा
05/09/2024

वि.नं. ४०१५-४०१९ /२०८०-८१ (खुला तथा समावेशी) स्थानीय इन्जिनियरिङ सेवा, सर्भे समूह, चौथो तह, अमिन पदको लिखित नतिजा

Address

Mustang Chowk
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761567873

Alerts

Be the first to know and let us send you an email when प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश:

Share