License Form Nepal

License Form Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from License Form Nepal, Social service, Pokhara.

13/07/2023

मिति २०८०।०३।२४ गते आइतबार देखि मिति २०८०।०३।२७ गते बुधबारसम्म बर्ग B-Car/Jeep/Van का लागि दर्ता भै राजश्व वुझाई मिति २०८०।०३।२९ गते शुक्रबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली ।

पुनश्चः
१. लिखित परीक्षा बिहान १०.३० बजेबाट सुरु हुनेछ। परीक्षा सुरु हुनुभन्दा १० मिनेट ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सकिने छैन।
२.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
३.लिखित परीक्षाको हाँजिरी र परिक्षा परीक्षाहलमा हुनेछ। हाँजिर गर्ने क्रममा आफ्नो पालो नआउँदासम्म सहनशील भइ कोठा नम्बर २२ अगाडि लाइनमा बसिदिनुहुन अनुरोध छ।
४.उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
५.उत्तरपुस्तिकामा प्रश्नरपत्र सेट, आवेदक नम्वर APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
६.लिखित परीक्षामा फेल भएमा पुनः लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
७.यस वेबसाइटको प्रकाशनमा राखिएको प्रश्न हरुबाट मात्रै परिक्षामा प्रश्नपत्र तयार हुने हुदाँ अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
८.Play Store तथा App Store मा लिखित सम्बन्धी केही महत्त्वपूर्ण application भएको हुँदा अध्ययनको वैकल्पिक स्रोतको रुपमा प्रयोग गरी लिखित परिक्षा को तयारी गरी आउनुहुन अनुरोध छ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when License Form Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category