31/03/2026
सूचना | नमुना नगर सभा कार्यक्रम
युवाहरुलाई नीतिनिर्माण प्रक्रियामा प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले नमुना नगर सभा कार्यक्रम आयोजना गरिएको छ। यो कार्यक्रमले नेतृत्व क्षमता, निर्णय प्रक्रिया र सार्वजनिक नीतिबारे व्यवहारिक ज्ञान प्रदान गर्नेछ।
👉 योग्य तथा इच्छुक युवाहरूलाई निम्नानुसारको Google Form मार्फत आवेदन दिन हार्दिक अनुरोध गरिन्छः
🔗 https://docs.google.com/forms/d/e/1FAIpQLSd4pyIKP27IHNRlixDyAflVnnM57l8KicXq8U2U4tBrw3dQ4A/viewform?usp=publish-editor