भरोसा.com

भरोसा.com “सन्देश प्रवाहको आधार”
(1)

केराबारी चिनारी टोलमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।आत्महत्या गर्नेमा केराबारी-१०,  चिनारी  टोल पशुहाटमा निवासी २० व...
02/06/2026

केराबारी चिनारी टोलमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्नेमा केराबारी-१०, चिनारी टोल पशुहाटमा निवासी २० वर्षकी रक्षा लिम्बुले आत्महत्या गरेकि छिन !

02/06/2026

केराबारी साराड॰ कोरियन भाषा केन्द्रबाट यो वर्ष ३ जना विध्यार्थीहरु पास भएका छन् ।

दुई युवाहरु किशोर आले र उमेश तामाड॰ले संचालनमा ल्याएको भाषा तथा कम्प्युटर केन्द्र विगत दुई वर्षदेखि केराबारीमा संचालन भईरहेको छ ।

कोरिया भाषा पास गर्नु हुनेहरुमा, शिक्षिका तथा अध्यनरत करुणा राई, ललित घतराज र सरिता राई रहेका छन् !

केराबारी, दलित हकहित समन्वय समितिमा नयाँ नेतृत्वदलित हकहित समन्वय समितिको नयाँ नेतृत्वमा अध्यक्ष श्री सन्तोष धमला निर्वा...
30/05/2026

केराबारी, दलित हकहित समन्वय समितिमा नयाँ नेतृत्व

दलित हकहित समन्वय समितिको नयाँ नेतृत्वमा अध्यक्ष श्री सन्तोष धमला निर्वाचित भएका छन् !

30/05/2026

मयुर नाच केराबारी आईडल

30/05/2026
30/05/2026

Semi round kerabari idol

30/05/2026

केराबारी Singing & Dancing Idol को Semi Round हुदै

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when भरोसा.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share