कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, गण्डकी प्रदेश, पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, गण्डकी प्रदेश, पोखरा

कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, गण्डकी प्रदेश, पोखरा organization conduct training targeting to farmers, technician and agro enterpruner

सम्पूर्णमा जानकारीका लागि।विषय- बाह्य प्रशिक्षकको रोस्टरमा नाम समावेश गर्ने सम्बन्धमा।थप जानकारीका लागि कार्यालयको वेबसा...
03/09/2026

सम्पूर्णमा जानकारीका लागि।
विषय- बाह्य प्रशिक्षकको रोस्टरमा नाम समावेश गर्ने सम्बन्धमा।
थप जानकारीका लागि कार्यालयको वेबसाइटमा-www.abptrc.gandaki.gov.np हेर्नुहुन अनुरोध छ।

सम्पूर्ण इच्छुक वर्गहरूमा जानकारीका लागि,सयपत्री फूलको बेर्ना बिक्री वितरण सम्बन्धमा🙏
20/08/2026

सम्पूर्ण इच्छुक वर्गहरूमा जानकारीका लागि,
सयपत्री फूलको बेर्ना बिक्री वितरण सम्बन्धमा🙏

03/08/2026

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूका सम्पूर्ण किसान वर्गमा जानकारीका लागि🙏
तालिमका लागि इच्छुक कृषकहरूले तपसिलको विवरण सहित सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयहरूमा आवेदन दर्ता गराउनु हुन अनुरोध छ।
नाम:
ठेगाना:
उमेर:
शैक्षिक योग्यता:
सन्चालन गरेको व्यवसायको विवरण :
खेती योग्य कृषि जमिनको क्षेत्रफल
तालिम लिन चाहेको विषय:
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित
**नोट- यसअघि तालिममा समावेश नभएको हुनुपर्ने।**

मिति २०८३ /३/ २  गतेदेखि मिति २०८३ /३ / १० गतेसम्म ९ कार्यदिनको विषादी खुद्रा इजाजतपत्र विक्रेता तालिम को उद्घाटन सत्रका...
16/06/2026

मिति २०८३ /३/ २ गतेदेखि मिति २०८३ /३ / १० गतेसम्म ९ कार्यदिनको विषादी खुद्रा इजाजतपत्र विक्रेता तालिम को उद्घाटन सत्रका केही झलकहरू🙏
तस्बिर स्रोत- विपना गिरी

कृषक स्तरीय खाद्य प्रशोधन तालिमको प्रयोगात्मक कक्षा तथा समापन सत्रका केही तस्वीरहरू🙏तस्वीर- विपना गिरी
16/06/2026

कृषक स्तरीय खाद्य प्रशोधन तालिमको प्रयोगात्मक कक्षा तथा समापन सत्रका केही तस्वीरहरू🙏
तस्वीर- विपना गिरी

10/06/2026

कृषक स्तरीय खाद्य प्रशोधन तालिममा सहभागी हुनुभएको सहभागीद्वारा तालिमबारे प्रतिक्रिया दिँदै🙏

कृषिक स्तरीय खाद्य प्रशोधन तालिमको उद्घाटन तथा प्रशिक्षणका केही झलकहरू🙏तस्बिर स्रोत- विपना गिरी
10/06/2026

कृषिक स्तरीय खाद्य प्रशोधन तालिमको उद्घाटन तथा प्रशिक्षणका केही झलकहरू🙏
तस्बिर स्रोत- विपना गिरी

चौथो र पाँचौँ तहमा कार्यरत कृषि प्राविधिकहरूको लागि कृषि योजना तर्जुमा तथ्याङ्क सङ्कलन र विश्लेषण सम्बन्धी आधारभूत तालिम...
06/06/2026

चौथो र पाँचौँ तहमा कार्यरत कृषि प्राविधिकहरूको लागि कृषि योजना तर्जुमा तथ्याङ्क सङ्कलन र विश्लेषण सम्बन्धी आधारभूत तालिमको समापनको केही झलकहरु🙏
संयोजक -विपना गिरी

06/06/2026

चौथो पाँचौँ तहका कृषि प्राविधिकहरूको योजना तर्जुमा तथ्याङ्क सङ्कलन तथा विश्लेषण सम्बन्धी आधारभूत तालिममा कार्यालयको प्रमुख सहसचिव वासुदेव काफ्ले ज्यूबाट प्रशिक्षण गराउँदै गर्दाको क्षण🙏
भिडियो स्रोत -विपना गिरी

चौथो र पाँचौँ तहमा कार्यरत कृषि प्राविधिकहरूको लागि कृषि योजना तर्जुमा तथ्याङ्क सङ्कलन र विश्लेषण सम्बन्धी आधारभूत तालिम...
04/06/2026

चौथो र पाँचौँ तहमा कार्यरत कृषि प्राविधिकहरूको लागि कृषि योजना तर्जुमा तथ्याङ्क सङ्कलन र विश्लेषण सम्बन्धी आधारभूत तालिमको फिल्ड भ्रमणका केही झलकहरु🙏
संयोजक -विपना गिरी

Address

Malepatan
Pokhara

Alerts

Be the first to know and let us send you an email when कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, गण्डकी प्रदेश, पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, गण्डकी प्रदेश, पोखरा:

Shortcuts

Share