Surya Mani Lamichhane

Surya Mani Lamichhane प्रोप्राईटर- नमस्ते पार्टी प्यालेस
सदस्य- नेकपा(एमाले) कास्की जिल्ला कमिटी

नयाँ बर्ष २०८२ को हार्दिक शुभकामना।
14/04/2025

नयाँ बर्ष २०८२ को हार्दिक शुभकामना।

दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्व- २०८० को सुखद उपलक्ष्यमा यहाँ लगायत सम्पूर्ण परिवारजनहरूमा सुख, शान्ति, समृद्धि, स...
22/10/2023

दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्व- २०८० को सुखद उपलक्ष्यमा यहाँ लगायत सम्पूर्ण परिवारजनहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य,दीर्घायु एवम् प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेकपा एमाले गण्डकी प्रदेशको चुनावमा खुल्ला महिला सदस्य  पदमा (५३१) मत ल्याएर विजय हुनु भएकोमा हाम्रो वडा नं -२७ कि कमरेड...
06/10/2023

नेकपा एमाले गण्डकी प्रदेशको चुनावमा खुल्ला महिला सदस्य पदमा (५३१) मत ल्याएर विजय हुनु भएकोमा हाम्रो वडा नं -२७ कि कमरेड ज्योति तामाङ ज्युलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु l

28/03/2023

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार पोखरा महानगरपा वडा नं २७ को कुल जनसंख्या १६ हजार ३ सय ७७ रहेको जसमा पुरुषको जनसंख्या ७ हजार ८ सय १४ र महिलाको जनसंख्या ८ हजार ५ सय ६३ रहेको छ ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा स्थापि...
10/10/2022

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा स्थापित पार्टी नेकपा(एमाले) कास्कीको जिल्ला क्षेत्र नं १ को तर्फबाट उम्मेद्वारी दिनुभएका सुर्य ध्वजाबाहक कमरेडहरुलाई अत्यधिक बहुमतले बिजयी गराई समृद्ध नेपाल सुखी नेपालीको रोकिएको महाअभियानलाई निरन्तरता दिन सम्पुर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।

साथै उम्मेद्वार कमरेडहरुलाई विजयाको लागि अग्रिम शुभकामना व्यक्त गर्दछु ।

नेपाल खेलकुद महासंघ पोखरा महानगरपालिका वडा नं  २७ को वडा कमिटि गठन भएको छ ।अध्यक्ष   : धन शाहीउपाध्यक्ष  : तिल बहादुर पु...
23/08/2022

नेपाल खेलकुद महासंघ पोखरा महानगरपालिका वडा नं २७ को वडा कमिटि गठन भएको छ ।

अध्यक्ष : धन शाही
उपाध्यक्ष : तिल बहादुर पुन
सचीव : प्रसन्न सापकोटा
सहसचिव : जनार्दन लामिछाने
कोसाध्यक्ष : सान्तोन पौडेल
सदस्य : सफल पुर्जा
सदस्य : सौगात जिसि
सदस्य : सुचिन्द्र परियार
सदस्य : रुपक कुमाल
सदस्य : पुजन रानाभाट
सदस्य : सुजन लामिछाने

सुर्य चिन्हमा मतदान गर्नुहुने सबै मतदाताको आँखामा अहिले आशु छ ।हामीले जनताको मन जितेका छौं । प्राबिधिक रुपमा मत  कम आएपन...
22/05/2022

सुर्य चिन्हमा मतदान गर्नुहुने सबै मतदाताको आँखामा अहिले आशु छ ।

हामीले जनताको मन जितेका छौं । प्राबिधिक रुपमा मत कम आएपनि जन मनमा नेकपा एमाले बस्न सफल भएको छ । परमादेशका कारिन्दाहरुले हरेक ठाउँमा एमालेलाई अबरोध गर्यो । त्यसको बाबजुद पनि जनताले भरोसा गरेका छन् । अबको निर्वाचनमा सशक्त ढङ्गले अघि बढी जन सेवामा लाग्ने प्रतिबद्धता हामी सबैले गारौ। 🇳🇵✊

पार्टीक‍ो खातिर धेरै कमरेडहरु दिनरात मेहनत गर्नुभयो त्यसको लागि सबै जनामा हार्दिक नमन गर्दछौं ।

पोखरामा आज आयोजित सभामा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली ।मतदाताको रोजाई एमाले हो भन्ने यो मानव सागरले प्रष्ट पारेको ...
09/05/2022

पोखरामा आज आयोजित सभामा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली ।
मतदाताको रोजाई एमाले हो भन्ने यो मानव सागरले प्रष्ट पारेको छ ।✊❤️

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Surya Mani Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share