उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश

  • Home
  • Nepal
  • Pokhara
  • उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, Government Official, पोखरा महानगरपालिका वडा नं. ७, शिवमार्ग, कास्की, Pokhara.

Official page of Ministry of Industry and Tourism Gandaki Province, Pokhara, Nepal
(उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रेदश, पोखरा)
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन सम्बन्धी गुनासो र सुझावका लागि प्रयोग गर्न सकिने आधिकारीक फेसबुक पेज । गण्डकी प्रदेश सरकारको मिति २०७९।१०।०९ को निर्णयानुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको स्थापना भई कार्य सुरु भएको हो । मन्त्रालय अन्तर्

गत पर्यटन, उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र मातहतका ११ वटा पर्यटन तथा उद्योग कार्यालयहरुबाट कार्य सम्पादन हुँदै आएको छ ।

गण्डकी प्रादेशिक उद्यम मेला- २०८२ वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन- Geep कार्यक्रम
01/06/2026

गण्डकी प्रादेशिक उद्यम मेला- २०८२ वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन- Geep कार्यक्रम

होमस्टे सञ्चालकहरूका लागि सूचना प्रबिधि सम्बन्धि तालिम Moit Gandaki  Computer Association of Nepal Lwang Village , Kaski
30/05/2026

होमस्टे सञ्चालकहरूका लागि सूचना प्रबिधि सम्बन्धि तालिम Moit Gandaki Computer Association of Nepal Lwang Village , Kaski

गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका होमस्टेहरुलाई सत्यापन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचनासूचना प्रकाशन मिति २०८३...
18/05/2026

गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका होमस्टेहरुलाई सत्यापन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
सूचना प्रकाशन मिति २०८३/०२/०४
https://motics.gandaki.gov.np/list/news-information/very-important-information-regarding-filling-self-verification-form-for-homestays-operating-inside-gandaki-province

Click here to verification form
https://motics.gandaki.gov.np/images/media/17790869998248_form%20only.pdf

सूचनाहरुस्थानीय कच्चा पदार्थमा आधारित उद्योगरुलाई प्रोत्साहन कार्यक्रम ०८२/८३ अन्तर्गत उद्यमी छनौटको नतिजा सम्बन्धी सूचन...
13/05/2026

सूचनाहरु

स्थानीय कच्चा पदार्थमा आधारित उद्योगरुलाई प्रोत्साहन कार्यक्रम ०८२/८३ अन्तर्गत उद्यमी छनौटको नतिजा सम्बन्धी सूचना
https://motics.gandaki.gov.np/list/news-information/notice-of-result
परम्परागत शिल्पीहरुलाई आधुनिक प्रविधिका उपकरण हस्तान्तरण कार्यक्रम आ.ब. ०८२/८३ अन्तर्गत उद्यमी छनौटको नतिजा सम्बन्धी सूचना
https://motics.gandaki.gov.np/list/news-information/notice-of-res

09/05/2026

नेपाल भ्रमण गर्न आउने पर्यटक कुन देशबाट के कति छन् हेराै ?

 fans Moit Gandaki
08/05/2026

fans Moit Gandaki

निःशुल्क प्राकृतिक रेशाजन्य गहुँको छ्वालीबाट बन्ने घरयासी तथा सजावटका सामाग्री उत्पादन तालिम सञ्चालन हुने सम्बन्धी सूचना
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश पोखरा र यस महिला उद्यमी संघ नेपाल कास्कीको साझेदारीमा प्राकृतिक रेशाजन्य गहुँको छ्वालीबाट बन्ने घरयासी तथा सजावटका सामाग्री उत्पादन सम्बन्धि १५ दिने तालिम सञ्चालन गरिने हुँदा तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०८३/०१/३०) भित्र रित पूर्वकको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन दिने अन्तिम मितीः २०८३/०१/३०
अन्तवार्ता तथा सहभागी छनोट मितीः २०८३/०१/३१
तालिम अवधीः १५ दिन
प्रशिक्षार्थी आवश्यक संख्याः २० जना
तालिम सञ्चालन हुने स्थानः पोखरा–६, बैदाम, मासबार कास्की
योग्यताः
१) प्राकृतिक रेशाजन्य गहुँको छ्वालीबाट बन्ने घरयासी तथा सजावटका सामग्री उत्पादन गरी उद्यमशिलतामा लाग्न प्रेरित प्रशिक्षार्थीलाई प्राथमिकता दिइनेछ ।
२) दलित, शहिद परिवार, विपन्न, द्धन्द्ध पिडित र महिलालाई विशेष प्राथमिकता दिइनेछ ।
३) तलिम सञ्चालनका लागि आवश्यक तालिम सामग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक यसै संस्थाद्धारा उपलब्ध गराईनेछ ।
४) तोकिएको आवेदक संख्या नपुगेमा तालिम सञ्चालन गर्ने, नगर्ने सम्बन्धमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश संग समन्वय गरी निर्णय गरिनेछ ।
५) प्रशिक्षार्थी छनोटको अन्तिम अधिकार यस संघको हुनेछ ।
६) थप जानकारीका लागि तालिम संयोजक बाल कुमारी गुरुङ्ग 9846034863 , अध्यक्ष एलिना बराल 9856073370, कोषाध्यक्ष जमुना पराजुलि 9846037821 मा सम्पर्क गर्न सकिनेछ ।
आवेदन फाराम साथ, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी, तालिम लिएको भएको तालिम प्रमाण पत्रको प्रतिलिपी, पासपोर्ट साईजको ३ प्रति फोटो संलग्न गर्नुपर्नेछ ।
आवेदन फाराम https://forms.gle/DTby1sudEzDx3geh9 मा Click गरी जुनसुकै स्थानबाट पनि भर्न सकिनेछ वा संघको कार्यलयमा प्राप्त गर्न सकिनेछ ।

https://forms.gle/DnMQ196oMKJDEp7W9




Moit Gandaki  fans
01/05/2026

Moit Gandaki fans

आजको गो. प. मा प्रकाशित स्टार्टअप उद्यम कर्जा सन्बन्धित सूचना॥

संघसस्थाको सहकार्यमा मागमा आधारित सिपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि योग्य ठहर भएका तपसिल बमोजिमका संघसंस्थाहरुलाई स...
20/04/2026

संघसस्थाको सहकार्यमा मागमा आधारित सिपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि योग्य ठहर भएका तपसिल बमोजिमका संघसंस्थाहरुलाई सम्झौता गर्न आउने सम्बन्धी सूचना
https://motics.gandaki.gov.np/list/news-information/notice%20-of-agreeents

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका सूचनाहरु१. उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखराको लागत साझेदारीमा...
17/02/2026

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका सूचनाहरु

१. उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखराको लागत साझेदारीमा मागमा आधारित सीपमूलक तालिमहरू सञ्चालन गर्न इच्छुक संघसंस्थाका लागि सूचना :- https://motics.gandaki.gov.np/list/news-information/notice-of-call-for-proposals-for-demand-based-skill-based-training-program

२. परम्परागत शिल्पीहरुलाई ५०% लागत साझेदारीमा आधुनिक प्रविधिका उपकरण हस्तान्तरण सम्बन्धि सूचना :- https://motics.gandaki.gov.np/list/news-information/notice-for-call

३. स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई ५०% लागत साझेदारीमा अनुदान सम्बन्धि सूचनां
थप जानकारीका लागि:- https://motics.gandaki.gov.np/list/news-information/notice-of-call

स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई ५०% लागत साझेदारीमा अनुदान सम्बन्धि सूचनांथप जानकारीका लागि:- https://motics....
16/02/2026

स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई ५०% लागत साझेदारीमा अनुदान सम्बन्धि सूचनां
थप जानकारीका लागि:- https://motics.gandaki.gov.np/list/news-information/notice-of-call

Address

पोखरा महानगरपालिका वडा नं. ७, शिवमार्ग, कास्की
Pokhara
33707

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+9779856017206

Alerts

Be the first to know and let us send you an email when उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश:

Share