11/04/2024
करिब ६ बर्ष अघि यी पत्रकारले झन्नै मलाई उल्लु बनाएनन ! आज सुनेको, रमाइलो पो लाग्यो l खोटांङमा भएको लाटोकोसेरो उत्सव पछिको यो अन्तर्वार्ताको लागि Umesh Shrestha र Ramesh Pokhrel लाई मुरी मुरी धन्यवाद l
Owls are one of the highly endangered species of bird in the country. It is estimated that 2,000 owls are being illegally trafficked from Nepal every year.