01/06/2026
हार्दिक निमन्त्रणा !
भोलि जेठ १९, हामी नेपालीले सपनामा पनि कल्पना नगरेको कालो दिन !
हाम्रा सर्वप्रिय स्व. श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, स्व. श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सहित राजपरिवारका सदस्यहरुको २५ औं स्मृति दिवसको पुण्य तिथीमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रम मा उहाँहरुको योगदानको स्मरण गर्दै राजपरिवारलाई श्रद्धाञ्जली दिन राष्ट्रप्रेमी भावकासाथ उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं !
मिति : २०८३ जेठ १९ मंगलबार ।
समय : साझँ ६ बजे।
स्थान : वीरेन्द्र चोक, रामबजार, पोखरा ।
आयोजक : स्व. राजा श्री ५ वीरेन्द्र शालिक निर्माण समिति ।