कुम्मायक गाउँपालिका

  • Home
  • Nepal
  • Phidim
  • कुम्मायक गाउँपालिका

कुम्मायक गाउँपालिका यासोक, रानीगाउँ, स्याबरुम्बा र माङजाबुङ्ग गाविसहरू मिलेर कुम्मायक गाउँपालिका भएको हो।

यासोक,रानीगाउँ, स्याबरुम्बा र माङजाबुङ्ग गाबिसहरुको मिलन बाट कुम्मायक गाउँपालिका निर्माण भएको छ| यसको केन्द्र यासोक बजारमा रहने छ | १२९.३० वर्ग कि.मि. मा फैलिएको कुम्मायक गाउँपालिकामा १६११८ जना को बसोबास रहेको छ | पुर्वमा फिदिम न.पा. र फाल्गुनन्द गा.पा., पश्चिममा तेरथुम जिल्ला, उत्तरमा ताप्लेजुङ जिल्ला र दक्षिणमा मिक्लाजुङ्ग र तुम्वेवा गा.पा. को बिचमा अवस्थित छ कुम्मायक गाउँपालिका |

प्रेस विज्ञप्ति
01/09/2026

प्रेस विज्ञप्ति

रेबिज रोगको सम्भावित संक्रमणबाट सतर्कता अपनाउने सम्बन्धि  सूचना!!!
21/08/2026

रेबिज रोगको सम्भावित संक्रमणबाट सतर्कता अपनाउने सम्बन्धि सूचना!!!

कृषि औजार उपकरणका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
13/08/2026

कृषि औजार उपकरणका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

सम्बन्धित सबैको जानकारीका लागि-
13/08/2026

सम्बन्धित सबैको जानकारीका लागि-

राष्ट्रिय पशुपन्छी खोप कार्यक्रमका लागि भ्याक्सिनेटर (Vaccinator) नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना।
06/08/2026

राष्ट्रिय पशुपन्छी खोप कार्यक्रमका लागि भ्याक्सिनेटर (Vaccinator) नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना।

नदीजन्य पदार्थ उत्खनन संकलन तथा बिक्री गर्ने ठेक्का बन्दोबस्ति सम्बन्धि तेस्रो पटक प्रकाशित सूचना !!!
05/08/2026

नदीजन्य पदार्थ उत्खनन संकलन तथा बिक्री गर्ने ठेक्का बन्दोबस्ति सम्बन्धि तेस्रो पटक प्रकाशित सूचना !!!

आ.व. २०८३/०८४ को आन्तरिक आय सङ्कलन गर्न ठेक्का आह्वान सम्बन्धि तेस्रो पटक प्रकाशित सूचना !!!
05/08/2026

आ.व. २०८३/०८४ को आन्तरिक आय सङ्कलन गर्न ठेक्का आह्वान सम्बन्धि तेस्रो पटक प्रकाशित सूचना !!!

रेबिज रोग लागेको कुकुरबाट आफ्ना पाल्तु पशुलाई यसरी जोगाउन सकिन्छ:-
04/08/2026

रेबिज रोग लागेको कुकुरबाट आफ्ना पाल्तु पशुलाई यसरी जोगाउन सकिन्छ:-

Address

Yasok Panchthar
Phidim
57408

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779852684021

Alerts

Be the first to know and let us send you an email when कुम्मायक गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कुम्मायक गाउँपालिका:

Shortcuts

Share