हाम्रो पाँचथर Hamro Panchthar

हाम्रो पाँचथर Hamro Panchthar ♥हाम्रो जन्मभुमी हाम्रो प्राण♥
✔Like us nd s

🏆 PANCHTHAR INTO THE FINAL! 🔥⚽What a performance! 💪Panchthar has secured its place in the FINAL of the Taplejung Gold Cu...
02/09/2026

🏆 PANCHTHAR INTO THE FINAL! 🔥⚽

What a performance! 💪
Panchthar has secured its place in the FINAL of the Taplejung Gold Cup after defeating Jhapa XI today. 👏🔥

Now, one final hurdle remains! 🏆

⚔️ FINAL MATCH
🆚 Panchthar 🆚 Sahales Youth Club, Siraha
📅 19 Bhadra 2083

💙 This is more than just a match — this is our pride, our home team, our Panchthar!

Let’s come together and show our support.
📣 Let’s cheer for Panchthar! Let’s bring the Gold Cup home! 🏆🔥

Panchthar, We Believe! 💪⚽❤️

पाँचथर जिल्ला भित्र भए गरेका घटना तथा बिबिध बिषयहरुको जनकारिको लागि पेज लाईक गरिदिनु होलाhttps://www.facebook.com/profil...
09/07/2023

पाँचथर जिल्ला भित्र भए गरेका घटना तथा बिबिध बिषयहरुको जनकारिको लागि पेज लाईक गरिदिनु होला

https://www.facebook.com/profile.php?id=100094510118289&mibextid=LQQJ4d

पाँचथर सम्बन्धि सम्पूर्ण जानकारी

तपाईहरुलाई‌ लाग्दो‌ हो लाल बहादुर छुट्दैनन् ।‌ तर हामी भन्छौ उनी छुट्छन् किनभने यो ७ महिनाको दौरानमा हामीले लाल बहादुरको...
09/07/2023

तपाईहरुलाई‌ लाग्दो‌ हो लाल बहादुर छुट्दैनन् ।‌ तर हामी भन्छौ उनी छुट्छन् किनभने यो ७ महिनाको दौरानमा हामीले लाल बहादुरको न्यायको लागि सयौ व्यक्ति तथा निकायमा गयौ , धायौ‌‌। धेरैले‌ धेरै आश्वासन दिए । जनताको न्यायको लागि होमिएका भनिएकाहरुले पनि आश्वासन बाहेक एउटा छलफल तथा भनसुनको पहल त के , एक कल पछिको अपडेट समेत सोधेनन् । अदालत तथा सरकारी वकिल कहाँ सयौ खेप पुग्यौ । धेरैको धेरै प्रकारका व्यवहारहरु हेर्यौ । न्यायलयको न्यायिक प्रणालीलाई पनि नजिकबाट नियाल्ने । अन्तिममा हाम्रो निष्कर्ष यहि निकाल्यौ कि‌ अन्तिम विन्दु सम्म लाल बहादुरको न्यायको लागि लड्नेछौ। सत्यको जित हुन्छ।

लाल बहादुर‌जस्ताको न्याय कठिन छ किनभने उनी रेशम चौधरीजस्ता‌ नेता होइनन् । उनी प्राध्यापक पिट्ने नेविसंघका सदस्य नभएका कारण सरकारले मुद्दा पनि फिर्ता लिदैन ।‌ उनीसंग मीन गुरुङजस्तो सम्पति पनि छैन ‌‌। तर न्यायको पक्षमा तमाम नेपाली भएको‌ कारण लाल बहादुरले‌ न्याय पाउछन् भन्ने हाम्रो पुरा विश्वास छ।


_Sabin Simon Ghimire✍️

Address

Phidim

Telephone

+9779843628000

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो पाँचथर Hamro Panchthar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share