Shree Budhabare Tol Yuwa Samaj

Shree Budhabare Tol Yuwa Samaj Shree Budhabare Tol Yuwa Samaj is a social organisation which works for the betterment of the society

Thank you mr.  Unique Pariyar  for your valued and dedicated service.
23/11/2023

Thank you mr. Unique Pariyar for your valued and dedicated service.

And With this  u-18 football tournament concluded successfully. This tournament was a grand success . Thank you everyone...
29/10/2023

And With this u-18 football tournament concluded successfully. This tournament was a grand success . Thank you everyone for the support. We will organise many events in the upcoming days. Stay tuned everyone♥️
📷:- Shakti Lamichhaney

Final                          Final.                        FinalNagbale Fc VS Fakteb FC Time:-11:30
28/10/2023

Final Final. Final

Nagbale Fc VS Fakteb FC
Time:-11:30

And with this semi-finals concludes📢⚽
28/10/2023

And with this semi-finals concludes📢⚽

🙏हार्दिक आभारका साथ धन्यवाद 🙏यस श्री बुधबारे टोल युवा समाजलाई हौसला र उत्साह प्रदान गर्नुहुने सहयोगी मनका धनी श्री वीरेन...
28/10/2023

🙏हार्दिक आभारका साथ धन्यवाद 🙏

यस श्री बुधबारे टोल युवा समाजलाई हौसला र उत्साह प्रदान गर्नुहुने सहयोगी मनका धनी श्री वीरेन श्रेष्ठ ज्यूद्वारा १८ वर्ष मुनिका पुरूष नकाउट फुटबल प्रतियोगिता भव्य र सभ्य रुपमा सफल बनाउनका निम्ति (1500) एक हजार पाँच सय रूपैयाँ प्रदान गरी सहयोग गरिदिनु भएकोमा उहाँको सहयोगको उच्च सम्मान गर्दै उहाँको सुस्वास्थ्य, दिर्घायु एवंम् उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

श्री बुधबारे टोल युवा समाज परिवार।

🙏हार्दिक आभारका साथ धन्यवाद 🙏यस श्री बुधबारे टोल युवा समाजलाई हौसला र उत्साह प्रदान गर्नुहुने सहयोगी मनका धनी श्री विशाल...
28/10/2023

🙏हार्दिक आभारका साथ धन्यवाद 🙏

यस श्री बुधबारे टोल युवा समाजलाई हौसला र उत्साह प्रदान गर्नुहुने सहयोगी मनका धनी श्री विशाल मिश्रा ज्यूद्वारा १८ वर्ष मुनिका पुरूष नकाउट फुटबल प्रतियोगिता भव्य र सभ्य रुपमा सफल बनाउनका निम्ति (५०००) पाँच हजार रूपैयाँ प्रदान गरी सहयोग गरिदिनु भएकोमा उहाँको सहयोगको उच्च सम्मान गर्दै उहाँको सुस्वास्थ्य, दिर्घायु एवंम् उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

श्री बुधबारे टोल युवा समाज परिवार।

And with this Quarterfinals concludes📢⚽
27/10/2023

And with this Quarterfinals concludes📢⚽

Glimpse of matchday 2
26/10/2023

Glimpse of matchday 2

Thank you Shree Pathibhara English Secondary Boarding School for your support. Your support is not only an investment in...
25/10/2023

Thank you Shree Pathibhara English Secondary Boarding School for your support. Your support is not only an investment in our tournament but also in the dreams and aspirations of the youth. Thank you for making a lasting impact through your sponsership.

Glimpse of Matchday  1 U-18 Football Tournament
25/10/2023

Glimpse of Matchday 1
U-18 Football Tournament

🌹 हार्दिक धन्यवाद🌹 यस क्लबलाई सदैब साथ सहयोग अनि हौसला प्रदान गरिरहनुहुने  सहयोगी मनका धनी, Lokendra Nembang ज्युद्वारा ...
24/10/2023

🌹 हार्दिक धन्यवाद🌹

यस क्लबलाई सदैब साथ सहयोग अनि हौसला प्रदान गरिरहनुहुने सहयोगी मनका धनी, Lokendra Nembang ज्युद्वारा Shree Budhabare Tol Yuwa Samaj Under 18 Football Tournament भब्य र सभ्यका साथ सफल पार्नका निम्ती Rs 1000( One Thousand) सहयोग गर्नु भएकोमा उहाको सहयोगको उच्च सम्मान गर्दै सु स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

Shree Budhabare Tol Family....

🌹 हार्दिक धन्यवाद🌹 यस क्लबलाई सदैब साथ सहयोग अनि हौसला प्रदान गरिरहनुहुने  सहयोगी मनका धनी, Manish Ghising  ज्युद्वारा S...
24/10/2023

🌹 हार्दिक धन्यवाद🌹

यस क्लबलाई सदैब साथ सहयोग अनि हौसला प्रदान गरिरहनुहुने सहयोगी मनका धनी, Manish Ghising ज्युद्वारा Shree Budhabare Tol Yuwa Samaj Under 18 Football Tournament भब्य र सभ्यका साथ सफल पार्नका निम्ती Rs 5000( Five Thousand) सहयोग गर्नु भएकोमा उहाको सहयोगको उच्च सम्मान गर्दै सु स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

Shree Budhabare Tol Family....

Address

Falgunada-3 Ranke, Panchthar
Phidim

Website

Alerts

Be the first to know and let us send you an email when Shree Budhabare Tol Yuwa Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category