फल्गुनन्द एकता समाज मलेसिया

  • Home
  • Nepal
  • Phidim
  • फल्गुनन्द एकता समाज मलेसिया

फल्गुनन्द एकता समाज मलेसिया निस्वार्थ सामाजिक सेवामा समर्पित

फाल्गुनन्द गाउँपालिका स्थायी ठेगाना भइ हाल मलेसिया कार्यरत हुनुहुन्छ र हामी सगं सहकार्य जोडीन इच्छुक हुनुन्छ भने इन्बक्स वा कार्यसमिति पदाधिकारीहरु सगं सम्पर्क गर्नुहुनेछ।


कार्यसमिति
१,अध्यक्ष - मिक्सेन चेम्जोङ
२,उपाध्यक्ष - प्रेम पाण्डे
३,उपाध्यक्ष -दिपेन्द्र बहादुर थापा
४,महासचिव - भेषराज आङ्देम्बे
५,सचीव - टंक आङ्देम्बे
६,सह - सचिव - जानुका आङ्देम्बे
७,कोषाध्यक्ष - जगत आङ्देम्बे
८,सह-क

ोषाध्यक्ष - नवीन धमला
९,सदस्य - सरु नेम्बाङ
१०,सदस्य -बुद्धि आङ्देम्बे
११,सदस्य - बेद प्रसाद चेम्जोङ
१२,सदस्य - वसन्त चेम्जोङ
१३,सदस्य - खड्क शेर्मा
१४,सदस्य - गजेन्द्र आङ्देम्बे
१५,सदस्य - भिम नेम्बाङ
१८,सदस्य - भोगेन्द्र नेम्बाङ
१९,सदस्य -खडक शेर्मा
२०,सदस्य - गोपाल चेम्जोङ
२१,सदस्य -कुल बहादुर चेम्जोङ



संस्थापक

कृष्ण बहादुर आङ्देम्बे

संरक्षक

सन्तोष रिजाल
हिमाल आङ्देम्बे
लक्ष्मण आङ्देम्बे

सल्लाहकार

बृजहाङ आङ्देम्बे
ठाकुर सिं नेम्बाङ
तेज आङ्देम्बे

नेपाल संयोजक
लावाहाङ चेम्जोङ

शुभचिन्तक हरूमा बितग लामो समयदेखि सहकार्य, समन्वय गर्दै अहिलेसम्म साथ सहयोग एक अर्काप्रति सहयोग गर्दै ,गरीरहनु भएकोमा हा...
29/09/2024

शुभचिन्तक हरूमा बितग लामो समयदेखि सहकार्य, समन्वय गर्दै अहिलेसम्म साथ सहयोग एक अर्काप्रति सहयोग गर्दै ,गरीरहनु भएकोमा हार्दिक कृतज्ञता साथै केही महिना अघिदेखि हामी माझ धेरै नै पिडितहरूको बिभिन्न माध्यमबाट आर्थिक सहयोगको लर्को लागेको र सबैलाई आ-आफनो व्यक्तिगत सहयोग दिन केही कठिनाई महसुस भएको र हामी लाई पनि प्रत्येक महिना सहयोगको अपिल गर्न केही असहज महसुस भएकोले केही पिडितहरूलाई संस्थाको कोषबाट नै भए पनि केही रकम आर्थिक सहयोग गर्ने मनसाय निर्णय लिएका थियौ निम्न बमोजिम रहेको छ

निम्न

नाम - नरेन्द्र चेम्जोड्ॅ
ठेगाना - फाल्गुनन्द ५ फाक्तेप
रोग - जिब्रोको क्यान्सर
प्रस्तावक - मिक्सेन चेम्जोड्ॅ
पाएको रकम - १०,०००।-हजार रुपैया
भुक्तनी दिईएको मिति- 30/08/2024

नाम - देवेन्द्र कुमार आड्ॅदेम्बे
ठेगाना- फाल्गुनन्द -७ हाल मोरड्ॅ
रोग - मलद्वारमा क्यान्सर
प्रस्ताबक - जगत आड्ॅदेम्बे
पाएको रकम - १०,०००।- हजार रूपैया
भुक्तान दिईएको मिति- 30/08/2024

नाम - एममाया आड्ॅदेम्बे
ठेगाना - फाल्गुनन्द ७
रोग - घांटीको क्यान्सर
प्रस्ताबक - लक्षण आड्देम्बे आड्ॅसराड्ॅ ७
पाएको रकम -१०,०००।-हजार रुपैया
भुक्तनी दिईएको मिति - 30/08/2024

नाम - विपसा खवास
ठेगाना - फिदिम न.पा. -४
रोग - ब्लड क्यान्सर
प्रस्ताबक - सन्तोष रिजाल
पाएको रकम - ५०००।-हजार रुपैया
भुक्तान दिईएको मिति- 30/08/2024

नाम कौसिला सराईली
ठेगाना- सुर्योदय न.पा -८
रोग - क्यान्सर
प्रस्ताबक - नबिन धमला
पाएको -५०००।-संस्थागत
भुक्तान दिईएको मिति -20/08/2024
ब्यक्तिगत सहयोग विवरण
१, नबिन धमला फा.गा.पा-६ RM180
२, सन्तोष रिजाल फा.गा.पा -६ RM 50
३, लक्षण आड्ॅदेम्बे फा.गा.पा -६ RM 50
४, अनिल रिजाल फा.गा.पा -६ RM25

ईलाम जिल्ला फाकफोक थुम गांउपालिका वडा न ४ याम हहादुर धिमिरेको १५ बर्षीय छोरा समीर घिमिरेको खुट्टामा हड्डीको क्यान्सर भई ...
29/09/2024

ईलाम जिल्ला फाकफोक थुम गांउपालिका वडा न ४ याम हहादुर धिमिरेको १५ बर्षीय छोरा समीर घिमिरेको खुट्टामा हड्डीको क्यान्सर भई हाल पुर्वान्चल क्यान्सर अस्पतालमा उपजार भईरहेकोले थप उरचारमा आर्थिक स्रोत कमजोरी भई निरन्तरतामा कठिनाई भएकोले सहयोगी महानुभाव हरूमा आर्थिक सहगोयको विवरण निम्नुसार रहेको छ धन्यावाद

1.फा.गा . पा. वडा न -६ नबिन घमला RM 25
2,फा.गा . पा. वडा न -६ हिमाल आड्ॅदेम्बे RM 25
3,फा.गा.पा . वडा न -६ भेषराज आड्ॅदेम्बे RM 25
4,फा.गा .पा वडा न -७ जगत आड्ॅदेम्बे RM50
5,फा.गा.पा. वडा न- ६ सन्तोष रिजाल RM 50
6,फा.गा.पा वडा न- ६ लक्ष्मण आड्ॅदेम्बे RM50
7,फा.गा.पा वडा न -६ अनिल रिजाल RM51
8,फा.गा.पा वडा न- ६ झलक रिजाल RM51
9,फा.गा. पा वडा न-६ दिपक रिजाल RM51
10,फा.गा.पा वडा न-६ दिपक गौतम RM 51
11, फा.गा.पा वडा न.- ६ सन्जित रिजाल RM30
जम्मा =RM459
नेपाली रुपैया १३३०० मिति 2024/07/29

फाल्गुनन्द गांउपालिका वडा न ६ आड्ॅसराडॅ सिस्नेरी रनेछाप  निबासी श्री पन्च कन्या आधारभुत विद्यालयका कार्यलय सहयोगी कर्मचा...
01/06/2024

फाल्गुनन्द गांउपालिका वडा न ६ आड्ॅसराडॅ सिस्नेरी रनेछाप निबासी श्री पन्च कन्या आधारभुत विद्यालयका कार्यलय सहयोगी कर्मचारी खगेन्द्र गर्तौला मिति २०८१-०१/१७ गते आफ्नै करेसावारीमा रहेको टाॅकीको रूखबाट घॅास काटने क्रममा अचानक लडन गई गम्भीर घाईते अवस्थामा हाल विर्ता सिटी अस्पताल विर्तामोडमा मेजर शल्यक्रिया गरिए पश्चात हाल सघन उपचार कक्षमा राखी उपचार गराई रहेको र थप गर्नुपर्ने उपचारमा आर्थिक नाजुकता अभावका कारणले गर्दा क्रममा दुर्घटना भई हात ,खुट्टा ,छातिमा समेत समस्या भई उपचारमा कठिनाई भएकाले निजको परिवारले केही आर्थिक सहयोगको अपेक्षा गरिएकोले बिभिन्न व्यक्तिहरबाट र नियम शर्त अनुसार हाम्रो कोषबाट पनि केही थप गरी सहयोग गरेका छौ धन्यावाद

१.सन्तोष रिजाल RM 55
२.लक्ष्मण आड्देम्बे RM55
३.नबिन घमला RM 30
४.कमल रिजाल Rm50
५.दिपक रिजाल Rm51
६.अनिल रिजाल Rm51
७.झलक रिजाल Rm51
८.दिकप गौतम Rm51
९.कमल खड्का Rm30
१०.बिमल खड्का Rm30
११.सन्जित रिजाल RM30
१२ जगत आडॅदेम्बे RM50
१३, हिमाल आड्ॅदेम्बे RM30
१४, जानुका आड्ॅदेम्बे RM55
१५,फाल्गुनन्द एकता समाज मलेसिया कोष RM360
१६,कृष्ण बहादुर आड्ॅदेम्बे RM50
१७,भेषराज आड्ॅदेम्बे RM50
१८, मिक्सेन चेम्जोड् RM30
Total RM1079
NRP -30420|- date 24/05/2024

फाल्गुनन्द एकता समाज मलेसिया         वार्षिक प्रतिवेदन२०८०/८१ 2023/24प्रस्तोता- भेषराज आङ्देम्बेमिति -2024-05-17नमस्कार ...
15/05/2024

फाल्गुनन्द एकता समाज मलेसिया
वार्षिक प्रतिवेदन२०८०/८१ 2023/24

प्रस्तोता- भेषराज आङ्देम्बे
मिति -2024-05-17

नमस्कार
परिचय
यस फाल्गुनन्द एकता समाज मलेसियाको दोस्रो अधिवेशनमा विभिन्न माध्यमबाट सहभागी ,उपस्थित हुनु भएका सम्पुर्ण विभिन्न संस्थाको प्रतिनिधित्व गरेर आउनुभएका बुद्धिजीवी समाजसेवी लगायत सबैमा म यस फाल्गुनन्द एकता समाज मलेसियाको पुर्व सचीवको हैसियतले म र मेरो कार्यकालमा बुद्धि ज्ञान विवेकले गरेको काम र यस संस्थाको नेतृत्वमा भएका सम्पुर्ण गतिविधि हरुको एक वार्षिक प्रतिवेदन पेस गर्ने अनुमति यस अधिवेशनको अध्यक्षता गरिरहनुका सभादक्ष को अनुमति चाहन्छु
पृष्ठभुमि
नेपालको सुदुरपुर्वमा प्रदेश १ अन्तर्गत पर्ने एक पाँचथर जिल्लाको ८ स्थानीय तह मध्ये एक फाल्गुनन्द गाउँपालिका पनि हो र यसमा ७ वडामा बिभाजन भइ अहिले स्थानीय सरकार संचालन भइरहेको छ।नेपालको वर्तमान जटिल स्थितिमा वैदेशिक रोजगारीमा जानेको लर्कोमा यस गाउँका युवाहरु पनि अछुत रहेनन र वैदेशिक रोजगार रोजाईको देश मलेसियालाई आफ्नो कर्म थलो बनाइ रहनु भएकाहरुको एक निस्वार्थ सेवाको रुपमा युवाहरूको एक भौगोलिक सांगठनिक रुपमा विगत 5 वर्ष अघि अवधारणा सहित स्थापना भएको थियो र यसै लाई निरन्तरता दिने क्रममा अहिले हामी दोश्रो अधिवेशनमा छौ र विगतमा यश संस्थाको नेतृत्वमा भएका कामकारबाहि र परिचयसहित प्रतिवेदन पेस गर्न अनुमति चाहन्छु ।

यस संस्थाले गरेका गतिविधि हरु

1,- फाल्गुनन्द गाउपालिका वाड न.1 लाक्सिबुङ टोल निवासी प्रेम नेम्बाङको घर एक महिना अघि आगलागी भएर पुर्ण क्षति भएको अबस्था मा बिभिन्न ब्यक्ति संस्थाहरूको सहयोगमा पुनिर्माण भएको घर हस्तातरण कार्यक्रममा फाल्गुनन्द एकता समाज मलेसिया ले पनि रु 15,000(पन्ध्र हजार) नगद आज घर हस्तान्तरण कार्यक्रम का बिच नेपाली काङ्ग्रेस का सहमहामन्त्री तथा संविधान सभा सदस्य श्री भीष्म राज आङ्देबे ज्यु को उपस्थित मा हस्तान्तरण गरियो साथमा प्रदेश सभासद मैयाँ लावती,पाँचथर जिल्ला समन्वय समिति का अध्यक्ष राम राज आङ्देम्बे,जन सेवा समाज का अध्यक्ष राजेन्द्र अधिकारी लगायत महानुभाब को उपस्थित भएको थियो

मिति 2080/02/04 2023/06/19

2- छतर जोर पाटी गा पा वार्ड न १ धनकुटा बस्ने बुबा चित्र बहादुर लिम्बू र आमा मैत लिम्बू को कोख बाट जन्म लिएकी बर्ष ३५ कि फुल कुमारी लिम्बू २/३ बर्ष देखि किड्नी समस्या आई जेन तेन उपचार नोबेल हस्पिटल मा गरेको तर हाल आएर आर्थिक अभाव ले उपचार नपाएर किड्नी ड्यामेज हुने अबस्था पुगेको ले फुल कुमारी लिम्बूलाई आर्थिक सहयोगको अपेक्षा भएकोले लावाहाड्ॅ चेम्जोड्ॅको खातामा जम्मा गरेका छौ र उहाबाट हस्तान्तरण हुनेछ

मिति 2023/07/15

नेपाली रूपैया १५०५२|-

3- फाल्गुनन्द गा.पा-५ निबासी पन्च चेम्जोड्ॅको गत मिति 2080/02/24 गतेका दिन अचानक घरमा आगलागी भई घर नै पुरै नष्ट क्षति भएको भएकोले सबै गाॅपालिका वडा ईष्ठमित्र दाजुभाई लगायत देशविदेशमा रहेका विभिन्न संस्थाहरूलाई केही राहतको सहयोगको आव्हान अनुरोध भएकोले यस फाल्गुनन्द एकता समाज मलेसिया पनि यसमा केही सहयोगको अनुरोधलाई स्विकार्दै यस संस्थाको नेतृत्वमा विभिन्न ब्यक्तिहरूबाट संकलन भएको रकम र नामावलि यस सहित पिडितको बैड्ॅक खातामा जम्मा NPR25000
मिति 2023/07/17

4-,पाॅचथर फाल्गुनन्द गा.पा-6 मेहेल्बोटे निबासी बिनु नेपाली र बुद्दी बहादुर नेपालीका छोरा अदिप नेपालीको खुट्टा एक वर्ष अघि काॅडा बिझेकोमा उत्त घाउले बिकराल स्थिति लिई क्यान्सरको सम्भावना भएको र उत्त समस्यालाई निराकरण उपचार गर्न परिवारको आर्थिक स्रोत नाजुक कमजोर भई थप उपचारमा समस्या भई हाल विर्तासिटि अस्पतालमा उपचारत अदिपलाई आर्थिक सहयोगको लागि ईष्ठमित्र दाजुभाई लगायत देशविदेशमा रहेका विभिन्न संस्थाहरूलाई केही आर्थिक सहयोगको आव्हान भएकोले यस फाल्गुनन्द एकता समाज मलेसियालाई पनि यसमा केही सहयोगको आशा अपेक्षा सहितको अनुरोधलाई स्विकार् गर्दै केही सहयोग गर्ने निर्णय भएकोले सहयोग गर्ने ब्यक्तिहरूको नामाबलि र रकम निम्ननुसार रहेको छ

Total RM 1067
NR 30000
मिति 2023/08/12

5- फाल्गुनन्द-५ घुर्बिसे पञ्चमीकी कमला चेम्जोङको उपचारमा समस्या भएको छ । पाठेघरको रोगबाट पीडित चेम्जोङ उपचार गर्न अस्पताल पुगेता पनि आर्थिक अभावका कारण उपचारको
दुई वर्षअघि पाठेघरमा समस्या भएको थाहा पाएपछि चिकित्सकले तत्काल उपचारका गर्न सल्लाह दिएको थिए । तर,परिवारको आर्थिक अवस्था निम्न भएका कारण उनले रोग पालेर बस्नु पर्ने वाध्यताले गर्दा उपचार पाएकी थिइनन् । दैनिक ज्याल मजदुरी गर्दै आएकी कमला र श्रीमानको केही वर्ष अघि बजारमा रहेको सानो घर थियो । ऋण परेका कारण बेचेर आजभोली आफन्तको जग्गामा सानो टहरो बनाएर बस्दै आएका छन् । आफ्नो कमाईले घरपरिवारको गर्जो टार्न पनि धौधौ परेकाले विरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र घर खर्च धान्न पनि मुस्किल परिरहेको बेला श्रीमति कमला बिरामी हुनु झनै पीडादायी भएको श्रीमानको र यस फाल्गुन्नद एकता समाज मलेसिया को तर्फबाट नेपाली रुपैया दश हजार आर्थिक सहयोग गरेका छौ
NRP-10000
मिति 2024/01/17

6-.जिल्ला पाॅचथर फाल्गुन्नद गाॅउपालिका वडा न- ७ बस्ने रन बहादुर दर्जीका छोरा जापान दर्जी ४ महिना अघि बैदेशिक रोजगारको शिलशिलामा कतार रहेर काम गर्देआएकोमा असामयिक निधन भई निजका २ नाबालक छोराछोरी र एक श्रीमति रहेको र नाबालक छोराछोरी को पालनपोषण शिक्षादिक्षाको लागि केही आर्थिक सहयोग रकमको यस फाल्गुनन्द एकता समाज मलेसिया लाई अनुरोध भएकोले मृत आत्माको चिरशान्तिको कामना गर्दै संस्थागत रुपमा नेपाली रुपैया अक्षरेपी दश हजार सहयोग गरेको छौ ।
NRP-10000
मिति2024/01/17

7- फाल्गुनन्द ७ साबिक आड्ॅसराड्ॅ ८ निबासी सेर बहादूर आड्ॅदेम्बेका छोरा घनेन्द्र आड्ॅदेम्बे काम गर्ने क्रममा दुर्घटना भई हात ,खुट्टा ,छातिमा समेत समस्या भई हाल विर्ता सिटी विर्तामोड अस्पतालबाट उपचार गराई रहनु भएका घनेन्द्र आड्ॅदेम्बे लाई थप उपचारमा आर्थिक अभाब भई समस्या भई यस फाल्गुनन्द एकता समाज मलेसियालाई आएको आर्थिक सहयोग अनुरोधलाई सहर्ष स्विकार गरी संस्थागत रूपमा नेपाली रुपैया दस हजार साथै सिघ्र स्वाथ्य लाभको शुभकामना सहित सहयोग गरेका छौ ।
NRP -10000
मित- 2024/01/28

सुझाव
१,कार्यसमितिका पदाधिकारी झनै सक्रियता बढाउनु पर्ने।
२,संस्थाको मासिक बैठक सबै पदाधिकारी अनिवार्य रुपमा सहभागी हुनुपर्ने ।
३,संस्थाको मासिक आर्थिक प्रतिवेदन ठिक छ छैन सबैले जांचबुझ गर्नु पर्ने।
४,संस्थालाई मुर्तरुप दिन अक्षयकोष झनै पारदर्शी र थप गर्दै लानु पर्ने ।
निष्कर्ष
माथि प्रतिवेदनमा गरिएका सबै कामकारबाहीका बारेमा सबैको प्राय जसो सबै पदाधिकारी सदस्य हरुको मनस्थिति मनसाय विपरीत छैन कि भन्ने लागेको छ र यतिका गतिविधि गर्दा भएका गल्ती कमजोरी हरुप्रति हार्दिक कृतज्ञताका साथ क्षमायाचना चाहन्छु धन्यवाद नमस्कार
अहीले सम्मको मासिक प्रतिवेदन

समाप्त
प्रस्तोता – भेषराज आङ्देम्बे
संस्था - फाल्गुनन्द एकता समाज मलेसिया
मिति -2024-05-16
हस्ताक्षर
संस्थाको छाप -

फाल्गुनन्द गांउपालिका वडा न ६ आड्ॅसराडॅ सिस्नेरी रनेछाप  निबासी श्री पन्च कन्या आधारभुत विद्यालयका कार्यलय सहयोगी कर्मचा...
02/05/2024

फाल्गुनन्द गांउपालिका वडा न ६ आड्ॅसराडॅ सिस्नेरी रनेछाप निबासी श्री पन्च कन्या आधारभुत विद्यालयका कार्यलय सहयोगी कर्मचारी खगेन्द्र गर्तौला मिति २०८१-०१/१७ गते आफ्नै करेसावारीमा रहेको टाॅकीको रूखबाट घॅास काटने क्रममा अचानक लडन गई गम्भीर घाईते अवस्थामा हाल विर्ता सिटी अस्पताल विर्तामोडमा मेजर शल्यक्रिया गरिए पश्चात हाल सघन उपचार कक्षमा राखी उपचार गराई रहेको र थप गर्नुपर्ने उपचारमा आर्थिक नाजुकता अभावका कारणले गर्दा उपचारमा कठिनाई भएकाले निजको परिवारले केही आर्थिक सहयोगको अपेक्षा गरिएकोले सहयोग गर्न ई्च्छुक हरूले मिति 2024/05/15 May सम्ममा malaysia मा रहनु भएका हरूले
Alliance bank ac -141580023005434
Bhes kumar Angdembe
को खातामा जम्मा गर्न सक्नुहुनेछ र नियम शर्त अनुसार हाम्रो कोषबाट पनि केही थप गरी सहयोग गर्नेछौ धन्यवाद

फाल्गुनन्द ७ साबिक आड्ॅसराड्ॅ ८ निबासी सेर बहादूर आड्ॅदेम्बेका छोरा घनेन्द्र आड्ॅदेम्बे  काम गर्ने क्रममा दुर्घटना भई हा...
28/01/2024

फाल्गुनन्द ७ साबिक आड्ॅसराड्ॅ ८ निबासी सेर बहादूर आड्ॅदेम्बेका छोरा घनेन्द्र आड्ॅदेम्बे काम गर्ने क्रममा दुर्घटना भई हात ,खुट्टा ,छातिमा समेत समस्या भई हाल विर्ता सिटी विर्तामोड अस्पतालबाट उपचार गराई रहनु भएका घनेन्द्र आड्ॅदेम्बे लाई थप उपचारमा आर्थिक अभाब भई समस्या भई यस फाल्गुनन्द एकता समाज मलेसियालाई आएको आर्थिक सहयोग अनुरोधलाई सहर्ष स्विकार गरी संस्थागत रूपमा नेपाली रुपैया दस हजार साथै सिघ्र स्वाथ्य लाभको शुभकामना सहित सहयोग गरेका छौ ।

जिल्ला पाॅचथर फाल्गुन्नद गाॅउपालिका वडा न- ७ बस्ने रन बहादुर दर्जीका छोरा जापान दर्जी  ४ महिना अघि बैदेशिक रोजगारको शिलश...
17/01/2024

जिल्ला पाॅचथर फाल्गुन्नद गाॅउपालिका वडा न- ७ बस्ने रन बहादुर दर्जीका छोरा जापान दर्जी ४ महिना अघि बैदेशिक रोजगारको शिलशिलामा कतार रहेर काम गर्देआएकोमा असामयिक निधन भई निजका २ नाबालक छोराछोरी र एक श्रीमति रहेको र नाबालक छोराछोरी को पालनपोषण शिक्षादिक्षाको लागि केही आर्थिक सहयोग रकमको यस फाल्गुनन्द एकता समाज मलेसिया लाई अनुरोध भएकोले मृत आत्माको चिरशान्तिको कामना गर्दै संस्थागत रुपमा नेपाली रुपैया अक्षरेपी दश हजार सहयोग गरेको छौ ।

फाल्गुनन्द-५ घुर्बिसे पञ्चमीकी कमला चेम्जोङको उपचारमा समस्या भएको छ । पाठेघरको रोगबाट पीडित चेम्जोङ उपचार गर्न अस्पताल प...
17/01/2024

फाल्गुनन्द-५ घुर्बिसे पञ्चमीकी कमला चेम्जोङको उपचारमा समस्या भएको छ । पाठेघरको रोगबाट पीडित चेम्जोङ उपचार गर्न अस्पताल पुगेता पनि आर्थिक अभावका कारण उपचारको
दुई वर्षअघि पाठेघरमा समस्या भएको थाहा पाएपछि चिकित्सकले तत्काल उपचारका गर्न सल्लाह दिएको थिए । तर,परिवारको आर्थिक अवस्था निम्न भएका कारण उनले रोग पालेर बस्नु पर्ने वाध्यताले गर्दा उपचार पाएकी थिइनन् । दैनिक ज्याल मजदुरी गर्दै आएकी कमला र श्रीमानको केही वर्ष अघि बजारमा रहेको सानो घर थियो । ऋण परेका कारण बेचेर आजभोली आफन्तको जग्गामा सानो टहरो बनाएर बस्दै आएका छन् । आफ्नो कमाईले घरपरिवारको गर्जो टार्न पनि धौधौ परेकाले विरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र घर खर्च धान्न पनि मुस्किल परिरहेको बेला श्रीमति कमला बिरामी हुनु झनै पीडादायी भएको श्रीमानको र
यस फाल्गुन्नद एकता समाज मलेसिया को तर्फबाट नेपाली रुपैया दश हजार आर्थिक सहयोग गरेका छौ

प्रवास को बसाई लाई बिट मार्दै हाम्रा संरक्षक नेपाल प्रस्थान गर्दै हुनुहुन्छ, हामी हाम्रो संस्था प्रति सथैं सद्बाव ,सहयोग...
25/10/2023

प्रवास को बसाई लाई बिट मार्दै हाम्रा संरक्षक नेपाल प्रस्थान गर्दै हुनुहुन्छ, हामी हाम्रो संस्था प्रति सथैं सद्बाव ,सहयोग,सामाजिक सेवा भावानात्मक सद्भाव राखीरहने सन्तोष रिजाल लाई सुभ यात्रा को कामना। नेपाल को बसाई सब्य भब्य सु स्वास्थ सहित सफलता को सुभकामना, भगवान को कृपा आशिर्वाद रहिरहोस !

पाॅचथर फाल्गुनन्द गा.पा-6 मेहेल्बोटे निबासी बिनु नेपाली र बुद्दी बहादुर नेपालीका छोरा अदिप नेपालीको खुट्टा एक वर्ष अघि क...
12/08/2023

पाॅचथर फाल्गुनन्द गा.पा-6 मेहेल्बोटे निबासी बिनु नेपाली र बुद्दी बहादुर नेपालीका छोरा अदिप नेपालीको खुट्टा एक वर्ष अघि काॅडा बिझेकोमा उत्त घाउले बिकराल स्थिति लिई क्यान्सरको सम्भावना भएको र उत्त समस्यालाई निराकरण उपचार गर्न परिवारको आर्थिक स्रोत नाजुक कमजोर भई थप उपचारमा समस्या भई हाल विर्तासिटि अस्पतालमा उपचारत अदिपलाई आर्थिक सहयोगको लागि ईष्ठमित्र दाजुभाई लगायत देशविदेशमा रहेका विभिन्न संस्थाहरूलाई केही आर्थिक सहयोगको आव्हान भएकोले यस फाल्गुनन्द एकता समाज मलेसियालाई पनि यसमा केही सहयोगको आशा अपेक्षा सहितको अनुरोधलाई स्विकार् गर्दै केही सहयोग गर्ने निर्णय भएकोले सहयोग गर्ने ब्यक्तिहरूको नामाबलि र रकम निम्ननुसार रहेको छ

१, कुमार आड्ॅदेम्बे फा.गा.पा ६ Ram240
२,नबिनबाट संकलित RM240
३,कृष्ण बहादूर आड्ॅदेम्बे फा.गा.पा. ७ RM50
४,लक्ष्मण आड्ॅदेम्बे फा.गा.पा ६ RM50
५,गजेन्द्र आड्ंदेम्बे फा.गा.पा ६ RM50
६,दिपेन्द्र थापा फा.गा.पा.६ RM50
७,हिमाल चन्द्र आड्ंदेम्बे फा.गा.पा RM50
८,जानुका आड्ॅदेम्बे फा.गा.पा ७ RM41
९,नबिन धमला फा.गा.पा ६ RM51
१०,भेषराज आड्देम्बे फा.गा.पा ६ RM20
११,बेद प्रकाश चेम्जोड्ॅ फा.गा.पा५RM50
१२,मिक्सेन चेम्जोड्ॅ फा.गा.पा ५ RM20
१३,गोपल चेम्जोड्ॅ फा.गा.पा ५ RM20
१४,सन्तोष रिजाल फा.गा.पा ६ RM50
१५,फाल्गुनन्द एकता समाज मलेसिया RM180

Total RM 1067
NR 30000

July 30 मा सम्पन्न NRNA मलेशिया को 8औ महाधिवेशन बाट Global mamber ICC 2023/25 को लागि यस संस्थाका संरक्षक सन्तोष रिजाल क...
30/07/2023

July 30 मा सम्पन्न NRNA मलेशिया को 8औ महाधिवेशन बाट Global mamber ICC 2023/25 को लागि यस संस्थाका संरक्षक सन्तोष रिजाल केन्द्रिय ICC सदस्यमा मलेसिया बाट निर्बिरोध निर्बाचित हुनु भएकोमा NCC मलेसियाका कार्यसमिति लगायत सम्पुर्ण कार्यसमिति परिवारमा सफल कार्यकालको साथै हार्दिक बधाई शुभकामना ब्यक्त गर्दछौ फाल्गुनन्द एकता समाज मलेसिया

Address

Ghurbise Panchami
Phidim
57400

Alerts

Be the first to know and let us send you an email when फल्गुनन्द एकता समाज मलेसिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to फल्गुनन्द एकता समाज मलेसिया:

Share

Category