21/08/2025
सम्पूर्ण सर्वसाधारणको जानकारीका लागि,
हाम्रो कार्यालयको नयाँ वेबसाइट https://panchthar.dos.gov.np/ अब पूर्ण रूपमा विकसित भई सञ्चालनमा आएको छ। यस वेबसाइटमार्फत कार्यालयसँग सम्बन्धित आवश्यक जानकारी, फाराम, प्रकाशन, सेवासम्बन्धी विवरण र अन्य उपयोगी सामग्रीहरू सहज र छिटो प्राप्त गर्न सकिनेछ। हामीले यसलाई अझ प्रयोगमैत्री र जानकारीपूर्ण बनाउन निरन्तर अद्यावधिक गर्नेछौं।
तपाईंहरूको सुझाव र प्रतिक्रियाले वेबसाइटलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ।
धन्यवाद।
Powered by GIWMS | DOIT