Dolkharka Community Development Center - DCDC

Dolkharka Community Development Center - DCDC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dolkharka Community Development Center - DCDC, Dollu, Dakshinkali Municipality/5, Kathmandu, Pharping.

This is a nonprofit organization which has been establish library that has a collection, especially of books, for people to read or borrow, usually without payment.

सहयोगको लागि आह्वान...केही दिन मात्र बाकी छ... कृपया khalti app डाउनलोड गरि कोड नम्बर २८ मा सक्दो भोट गरि विजयी गराउनु ह...
02/01/2021

सहयोगको लागि आह्वान...
केही दिन मात्र बाकी छ... कृपया khalti app डाउनलोड गरि कोड नम्बर २८ मा सक्दो भोट गरि विजयी गराउनु हुन अनुरोध गर्दछौं ।।।

Voting round (Top 4 Contestant)A complete singing semi-reality show. Don't miss to watch, keep and touch.Do like and Subscribe for new upcoming programs and ...

06/11/2020

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरू,
विगत ३ महिना अघि यस डोलखर्क सामुदायिक विकास केन्द्रले smart road बनाउने परिकल्पना अनुरुप विभिन्न संघसंस्थाको सहकार्य र समुदायकै सहभागितामा करिब ८५ वटा बिरुवा सडकको किनारमा लगाइएको कुरा सर्वविदितै छ । सोही अनुरुप भोलि मिति २०७७/०७/२२ गते शनिवार विहान ७:०० देखि उक्त बिरुवा भएको क्षेत्रमा रहेको माटो र झारहरू पन्छाउने कार्यक्रम निर्धारण भएको हुँदा सहकार्य र सहयोगको लागि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
स्वास्थ सुरक्षाका लागि माक्स र पन्जा लगाउनुहोला ।
धन्यवाद

04/10/2020

Let's support him...Open the link and like, comment and share...

Teenpatey Cover Song- Deekhera TimilaiCover By: Sulav Lama and TeamOriginal Singer: Susan Chapagain & Biddhya TiwariPlea...
26/09/2020

Teenpatey Cover Song- Deekhera Timilai
Cover By: Sulav Lama and Team
Original Singer: Susan Chapagain & Biddhya Tiwari
Please do support... Like, Share and subscribe our youtube channel for more videos and talents...
Thanks to all entire team of DCDC and DCDC ONLINE Team. Specially thanks our Supporters.
Video Direction, Camera and Editing: Santosh Bisunke, Sudip Shrestha, Nishan Gurung & Pawan Ghatane
Sound Recording and Mixing: Bhuwan Tamang and Sanju Raj Lama

Teenpatey | Dekhera Timilai | Cover by Sulav & The Band Cover Credits Vocal: Sulav Lama Guitar (Rhythm): Biswas Thokar Guitar (Plugin): Nabin Blon Madal: Sus...

डोल्लु जुट्दैछ...अनि बन्दैछयहाँहरुको अथाह माया, सद्भाव, सहयोग अनि सहकार्यले आज हामिले परिकल्पना गरेको Smart Dollu ले मुर...
18/07/2020

डोल्लु जुट्दैछ...अनि बन्दैछ
यहाँहरुको अथाह माया, सद्भाव, सहयोग अनि सहकार्यले आज हामिले परिकल्पना गरेको Smart Dollu ले मुर्तरुप लिने मार्ग प्रशस्त देखिएका छन । समुदायको सकारात्मक सहभागिता, अग्रज एवं विद्वतवर्गको सहकार्य, दाजुहरूको सद्भाव, साथिभाइ तथा सहकर्मी मित्रहरूको आत्मियता लगायत स्थानिय तवरको सम्पुर्ण निकायको उपस्थितिले आजको कार्यकम सफल रुपमा सम्पन्न भएको छ । विहान देखिको झरिक समेत प्रवाह नगरी सहभागी हुनुहुने सम्पुर्णमा हार्दिक अभार प्रकट गर्दछौं । विशेष रुपमा नगर प्रमुख, उपप्रमुख, वडा-अध्यक्ष लगायत आदरणीय व्यक्तित्व उपस्थितिले कार्यक्रममा थप रौनकता प्रदान भएको छ । आजको कार्यक्रम सफल बनाउन अहोरात्र खटिने रमेश लामा, वसन्त पौडेल, गोविन्द दर्लामी, रामकृष्ण बस्नेत र मोहनराज भुजेल प्रती हामी कृतज्ञ छौ । यो कार्यले हामी थप उत्साहित भएका छौ साथै यथेष्ट हौसला प्राप्त गरेका छौं ।आगामी दिनमा यस्तै सहयोग र सहकार्यको प्रतीक्षारत रहेका छौं ...
सबैको जय होस मंगल होस ।।।
डोलखर्क सामुदायिक विकास केन्द्र

फेरि एक पटक सबैलाइ आमन्त्रण गर्न चाहन्छौ...
13/07/2020

फेरि एक पटक सबैलाइ आमन्त्रण गर्न चाहन्छौ...

10/07/2020

One of our talent... let's open this link and press hit like. Don't forget to share

10/07/2020

Lets support...

07/07/2020

हामी यहाँबाट सुरु गर्दै छौँ ...

मिति २०७७ असार १३ गते शनिवार डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला अनुरुप शेषनारायण...
28/06/2020

मिति २०७७ असार १३ गते शनिवार डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला अनुरुप शेषनारायण बहुउद्देश्यीय सहकारी को आर्थिक सहयोग अनि दक्षिणकाली न.पा. वडा न ५ को सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पुर्ण मा हार्दिक आभार र सहभागिताको लागि स-हृदय नमन...

सम्पुर्णमा सहभागिताको लागि हार्दिक आह्वान गर्दछौं ।
26/06/2020

सम्पुर्णमा सहभागिताको लागि हार्दिक आह्वान गर्दछौं ।

Address

Dollu, Dakshinkali Municipality/5, Kathmandu
Pharping

Website

Alerts

Be the first to know and let us send you an email when Dolkharka Community Development Center - DCDC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share