22/09/2025
ཨོཾ་མཎི་པདྨེ་ཧཱུཾ། ཨོཾ་མཎི་པདྨེ་ཧཱུཾ། ཨོཾ་མཎི་པདྨེ་ཧཱུཾ།
हार्दिक समवेदना
सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ फेरा (फुर्तेङ) निवासी हाल काठमाडौँ जोरपाटी बस्नुहुने पेमा ल्हामु शेर्पा (काडी आमा) को आज मिति २०८२ असोज ६ गते दिऊसो २ बजे ९४ वर्षको उमेरमा निधन भएको खबरले केम्जे क्लब परिवार मर्माहत तथा स्तब्ध भएको छ । दिवङ्गत आत्मको चित्त शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
साथै उहाको पार्थिप शरिरलाई अन्तिम श्रद्धाञ्जली तथा पराम्परागत पाठ पुजाका लागि काठ्मान्डौ स्थित शेर्पा सेवा केन्द्रको २ नम्बरमा राखिएको छ ।
यही मिती २०८२ असोज ८ गते बुधबार बिहान ९ बजे बौद्ध परमपरा अनुसार अन्तिम दहासंसकार गरिने भएको हुदाँ उपस्थितको लागि काठमाडौंमा रहनु हुने सम्पूर्ण फेराबासीहरूमा जनाकारी गरौउँदा छौ ।
केम्जे क्लब फेरा, परिवार