सोलुदुधकुण्ड

सोलुदुधकुण्ड Solu Dudhkunda Dudhkunda(दुधकुण्ड) is the first municipality in Solukhumbu district.

It was formed in 2014 by merging four VDCs; Salleri, Garma, Tamakhani, and Beni.It is divided into 9 wards.Dudhkunda Municipality had a population of 11,247 in 2011. It is the headquarters of Solukhumbu District in the Sagarmatha Zone of northern Nepal.

The High Himalayas as seen from a garden in Taksindu, Nepal.
25/03/2025

The High Himalayas as seen from a garden in Taksindu, Nepal.

Pilatus Porter (UNICEF) at Paplu Airstrip in Solukhumbu, 1979.
19/03/2025

Pilatus Porter (UNICEF) at Paplu Airstrip in Solukhumbu, 1979.

 #हार्दिक_बधाइ   #एसईईखाम्सु वाङडु शेर्पाले गरे जिल्ला टपएस ई ई परीक्षामा सगरमाथाको काखमा अवस्थित खुम्जुङ माध्यमिक विद्य...
27/06/2024

#हार्दिक_बधाइ
#एसईई
खाम्सु वाङडु शेर्पाले गरे जिल्ला टप
एस ई ई परीक्षामा सगरमाथाको काखमा अवस्थित खुम्जुङ माध्यमिक विद्यालय खुम्बु पासाङल्हामुका विद्यार्थी खाम्सु वाङडु शेर्पाले जिल्लामा सबैभन्दा धेरै अङ्क लिएर सोलुखुम्बु टप गर्न सफल हुनुभएको छ । खाम्सुले जिल्लाबाट एसईई मा सहभागी १६६५ जनालाई पछि पार्दै जिल्ला उत्कृष्ट हुनुभएको हो । शेर्पाले एस ई ई २०८० अन्तरगत भएको परिक्षामा ३.९० जी पि ए प्राप्त गर्नुभएको छ ।

Lhakpa Gelu lama Sherpa reached the summit of Mount Everest 21th time.
12/06/2024

Lhakpa Gelu lama Sherpa reached the summit of Mount Everest 21th time.

Congratulations!!!Eighth times summit Mt Everest successful 2024 may 22.
24/05/2024

Congratulations!!!
Eighth times summit Mt Everest successful 2024 may 22.

Tourist bus at   1 Ringmo village in lower solukhumbu (2720m).
24/03/2024

Tourist bus at 1 Ringmo village in lower solukhumbu (2720m).

24/11/2022

सोलुखुम्बु -मानवीर राई नेकपा एमाले अग्रता १५९५६
बल बहादुर के.सी नेपाली कांग्रेस निकटतम् १३८८९
मतान्तर ➡️ २०६७

सोलु दूधकुण्ड नगरपालिका वार्ड न ४ जाम्बुक निवासी श्री Kancha Lama Sherpa ज्यूँले जापान सरकारले सम्मान स्वरूप कृषि मन्त्र...
08/04/2021

सोलु दूधकुण्ड नगरपालिका वार्ड न ४ जाम्बुक निवासी श्री Kancha Lama Sherpa ज्यूँले जापान सरकारले सम्मान स्वरूप कृषि मन्त्री पुरस्कार प्रदान गरनु भएकले हार्दिक बधाई तथा शुभकामना छ

सोलुखुम्बुको बेनीबाट कोरोना संक्रमितको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ । आइतबार सोलुदुधकुण्ड नगरपालिका २ ब...
27/10/2020

सोलुखुम्बुको बेनीबाट कोरोना संक्रमितको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ । आइतबार सोलुदुधकुण्ड नगरपालिका २ बेनीका ४ जनामा कोरोना संक्रमण देखिएपछि आज उनीहरुको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ ।

Address

Solukhumbu
Phaplu

Website

Alerts

Be the first to know and let us send you an email when सोलुदुधकुण्ड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share