ने.बि.संघ ललितपुर ई कलेज

  • Home
  • Nepal
  • Patan
  • ने.बि.संघ ललितपुर ई कलेज

ने.बि.संघ ललितपुर ई कलेज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ने.बि.संघ ललितपुर ई कलेज, Political Party, Pulchowk, Lalitpur, Nepal, Patan.

ईन्जिनियर समुदायको प्रतिष्ठा,लोकतान्त्रिक समुहको प्रतिबद्धतालोकतान्त्रिक समुहमा मतदान गरौँ
02/12/2018

ईन्जिनियर समुदायको प्रतिष्ठा,
लोकतान्त्रिक समुहको प्रतिबद्धता

लोकतान्त्रिक समुहमा मतदान गरौँ

07/08/2018

उपस्थितिका लागि हार्दिक अनुराेध ।
नेपाली काँग्रेसका युवा नेताहरु र लाेकतन्त्रवादी ईन्जिनियरहरुकाे उपस्थितिमा 'समृद्धि, पुर्वाधार, प्रबिधि एवं अन्य समसामयिक बिषयहरु' मा छलफल तथा अन्तर्कृया कार्यक्रममा निम्नानुसार उपस्थितिका लागि अनुराेध गर्दछाै ।
मिति : २०७५-०४-२४ गते, बिहिबार
समय : बेलुका ५:३० बजे
स्थान : ज्वागल बैंकेट, कुपण्डोल
कार्यक्रममा गगन थापा, प्रदिप पाैडेल, रंजित कर्ण,नैनसिंह महर लगायतका युवा नेताहरुको उपस्थिति रहने छ ।
(साथै NEA मा नयाँ दर्ता/नविबरण हुन बाँकि ईन्जिनियरहरुलाई अाबश्यक कागजात सहित उपस्थित हुन अनुराेध छ ।)

यमपन्चकको पहिलो दिन आज 'काग तिहार' । राम्रो र नराम्रो दुवै समाचारका सम्बाहक कागको पुजा गर्दै घरघरमा तिहारलाइ स्वागत गरिद...
17/10/2017

यमपन्चकको पहिलो दिन आज 'काग तिहार' । राम्रो र नराम्रो दुवै समाचारका सम्बाहक कागको पुजा गर्दै घरघरमा तिहारलाइ स्वागत गरिदै।

15/10/2017

देश,परिवार,समाज,साथीभाइ,इष्टमित्र सबै छोडेर आफ्नो मात्र सोचेर बिदेश गै उतै बस्ने ए-नारन(NRNA)हरुले नेपाल बनाउने अरे।कति हास्नु 😀

इन्जिनियरिङ अध्ययन संस्थान (IOE) को परिक्षा फारम शुल्क  ७०% का दरले बढाउने निर्णय सच्याउन माग विज्ञप्ति पेश गरिएको ४८ घन...
11/07/2017

इन्जिनियरिङ अध्ययन संस्थान (IOE) को परिक्षा फारम शुल्क ७०% का दरले बढाउने निर्णय सच्याउन माग विज्ञप्ति पेश गरिएको ४८ घन्टा बित्दासमेत डिन कार्यालयबाट कुनै रुपको सुनुवाइ नभएपछि आन्दोलनको पहिलो चरणस्वरुप इ.अ.स. डिन कार्यालयमा ने.वि.संघ (त्रि.वि.) इन्जिनियरिङ परिवारको तालाबन्दी। जय नेपाल।

02/04/2017
जय नेपाल !
11/02/2017

जय नेपाल !

03/10/2016

From the side of NSU Lalitpur Engineering College,we wants to say HAPPY DASHAIN 2073 to all the teachers,students of all the college and other great people who are directly or indirectly involved in protection and promotions of this union from there heart by beleving on nationality,democracy and socialism to work for the nation welfare.
We would also like to welcome students of 2073 batch to LEC from our warm heart.......jaya nepal!!

Address

Pulchowk, Lalitpur, Nepal
Patan
44700

Website

Alerts

Be the first to know and let us send you an email when ने.बि.संघ ललितपुर ई कलेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share