बिश्व फाउन्डेसन नेपाल

  • Home
  • Nepal
  • Patan
  • बिश्व फाउन्डेसन नेपाल

बिश्व फाउन्डेसन नेपाल बिश्वको अग्लो नेपाली झण्डा सहितको अत्याधुनिक पार्क बनाउने महाअभियान 😍

संसदमा घम्साघम्सी चलिरहँदा पूर्वगृहमन्त्री सुदन गुरुङ।😍
01/06/2026

संसदमा घम्साघम्सी चलिरहँदा पूर्वगृहमन्त्री सुदन गुरुङ।😍

प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा विपक्षी सासदको प्रश्नको उत्तर दिनुभएको छ ।
31/05/2026

प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा विपक्षी सासदको प्रश्नको उत्तर दिनुभएको छ ।

टिकटकर तुलसा अधिकारी इन्टरपोलको सहयोगमा पक्राउ समाचार कमेन्टमा
31/05/2026

टिकटकर तुलसा अधिकारी इन्टरपोलको सहयोगमा पक्राउ
समाचार कमेन्टमा

B***n:- ढुक्क हुनुस  ***n
29/05/2026

B***n:- ढुक्क हुनुस
***n

गणतन्त्र दिवस २०८३ मुलसमारोहमा Duty मा रहेको आर्मि जवान बेहोस भएका छन । उनको अहिले चेकजाँच भैरहेको छ !
29/05/2026

गणतन्त्र दिवस २०८३ मुलसमारोहमा Duty मा रहेको आर्मि जवान बेहोस भएका छन । उनको अहिले चेकजाँच भैरहेको छ !

28/05/2026

Himalayan Tiger 🇳🇵🇳🇵

ट्राउजर बनाउन भ्याइ नभ्याइ: 😊 बालेन शाहले लगाएको भाइरल पाइन्ट युवाहरूमाझ लोकप्रिय बनेपछि विराटनगरका गार्मेन्ट कारखानाहरू...
28/05/2026

ट्राउजर बनाउन भ्याइ नभ्याइ: 😊 बालेन शाहले लगाएको भाइरल पाइन्ट युवाहरूमाझ लोकप्रिय बनेपछि विराटनगरका गार्मेन्ट कारखानाहरू यसलाई बनाउन र बितरण गर्न व्यस्त छन्। 😮

तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखलाई भविष्यमा सरकारी सेवामा जिम्मेवारी नदिन सिफारिस !
27/05/2026

तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखलाई भविष्यमा सरकारी सेवामा जिम्मेवारी नदिन सिफारिस !

निर्माणाधीन संसद भवनको सिट फिल्म हलको जस्तो र टेबल कक्षा कोठाको जस्तो देखिएको भन्दै सांसद ऐन महरले आपत्ति जनाएका छन्।   ...
27/05/2026

निर्माणाधीन संसद भवनको सिट फिल्म हलको जस्तो र टेबल कक्षा कोठाको जस्तो देखिएको भन्दै सांसद ऐन महरले आपत्ति जनाएका छन्।

बाँकेमा मेरो प्रेमिलाई बोलाईदेउ भन्दै युवती चढिन मोबाईल टावरमा 😪बाँकेको डुडुवा गाउँपालिका–२ स्थित जाफरपुरवामा एक किशोरी ...
27/05/2026

बाँकेमा मेरो प्रेमिलाई बोलाईदेउ भन्दै युवती चढिन मोबाईल टावरमा 😪

बाँकेको डुडुवा गाउँपालिका–२ स्थित जाफरपुरवामा एक किशोरी मोबाइल टावरमा चढेकी छन् । आफ्नो प्रेमीलाई बोलाएपछि मात्रै तल झर्ने अडान लिएपछि स्थानीयवासी, अभिभावक र प्रहरीले उनलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरिरहेका छन् । घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

Address

Kathmandu
Patan

Alerts

Be the first to know and let us send you an email when बिश्व फाउन्डेसन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category