Inspector Booster

Inspector Booster Early bird catches the worms �!!

प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)
22/08/2026

प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)

06/08/2026
प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१२)
29/07/2026

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१२)

21/05/2026
21/05/2026

३१ वर्षमै सहसचिव बनेकी आरती,निजामती सेवामा नयाँ रेकर्ड🙏❣️
आरती न्यौपाने सम्भवतः निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न सफल बनेकी छन्। त्यो हो कान्छो उमेरको सहसचिव।
२०५१ साउन २० मा जन्मेकी उनी ३१ वर्षकै उमेरमा सहसचिव पदमा पुगेकी हुन्। नेपाल प्रशासन सेवा सहसचिव पदको लागि खुलाइएको आवेदनमा महिलातर्फ उनी नाम निकाल्न सफल भएकी हुन्।
यसअघि कम उमेरमै खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका व्यक्तिका रूपमा प्रदीप परियारलाई लिने गरिएको थियो। उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका थिए।
त्यस्तै आन्तरिक प्रतिस्पर्धाबाट भने सरिता दुवाली ३१ वर्षमै सहसचिव बनेकी थिइन्। तर खुला महिला प्रतिस्पर्धाबाट ३१ वर्षमा सहसचिव बन्ने उनी पहिलो भएको जानकारहरू बताउँछन्।

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Inspector Booster posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Inspector Booster:

Shortcuts

Share

Category